फ्रिजका प्रकार र गुणस्तरः खरिद गर्नुअघि जान्नैपर्ने कुरा

0

काठमाडौँ ।भान्साको लागि अपरिहार्य बन्दै छ, रेफ्रिजेरेटर अर्थात फ्रिज । आधुनिक भान्सामा फ्रिजको उपस्थिति अनिवार्य नै मान्न थालिएको छ । गर्मी होस् अथवा जाडो, अचेल फ्रिजको प्रयोग बाह्रै महिना गर्न थालिएको छ ।

फ्रिजको आकार, डिजाइन तथा ब्रान्डअनुसार मूल्यसमेत फरक-फरक पर्छ । सानो परिवारलाई सानै आकारको फ्रिज तथा ठूलो परिवारका लागि ठूलै आकारको फ्रिज किन्ने चलन पुरानै हो । यसका साथै फ्रिज किन्दा कुन कम्पनिद्वारा निर्मित अथवा कुन ब्राण्डको हो भन्ने कुरालाई पनि ध्यान दिनु आवश्यक छ ।

यदि तपाईं नयाँ फ्रिज किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त्यस्को आकार प्रकारको बारेमा जानकारी लिनु होला । त्यसपछि फ्रिजलाई घरमा ल्याएपछि त्यसको सरसफाइ तथा हेरचाहका कुरा त छँदैछन् । सबैभन्दा पहिला फ्रिजको प्रकारबाटै कुरा थालौं ।

टप माउन्ट रेफ्रिजेरेटर

टप माउन्ट रेफ्रिजेरेटरलाई अहिले सबैभन्दा लोकप्रिय फ्रिजको रुपमा लिइन्छ । यो फ्रिजको विशेषता भनेको अत्यधिक स्पेस हुनु हो । अन्य फ्रिजको तुलनामा यो निकै चौडा हुनुका साथै भित्र पनि सामान राख्नका लागि धेरै ठाउँ हुन्छ ।

त्यसैले यस्तो फ्रिजमा हामीले धेरैभन्दा धेरै खाद्य पदार्थहरु सहजै मिलाएर राख्न सक्छौं । आकारमा ठूलो हुनुका साथै यस्ता फ्रिजहरु अन्य फ्रिजको तुलनामा सस्तासमेत हुन्छन् । त्यसकारणले पनि यस्ता फ्रिजले उपभोक्ताहरुलाई आकर्षित गरिरहेको पाइन्छ ।

बटम माउन्ट रेफ्रिजेरेटर

टप माउन्ट फ्रिजभन्दा ठीक उल्टो हुन्छ बटम माउन्ट रेफ्रिजेरेटर । यसमा माथितर्फ फ्रिज हुन्छ भने तलतर्फ फ्रिजर हुन्छ । दुवै प्रकारका फ्रिजको कुलिङ पावर भने उस्तै हुन्छ ।

तर यो फ्रिजमा टप माउन्ट फ्रिजमा जस्तो धेरै खाद्य सामाग्री राख्न सकिन्न, किनभने यसको भित्रको क्षेत्रफल केही सानो हुन्छ । त्यसैले पनि बजारमा बटल माउन्ट रेफ्रिजेरेटरका कम भेराइटी उपलब्ध छन् ।

साइड बाइ साइड रेफ्रिजेरेटर

साइड बाइ साइड रेफ्रिजेरेटरमा फ्रिज र फ्रिजर सेक्सन दुवै एक-अर्काभन्दा अलग हुन्छन् । फ्रिजरको तुलनामा फ्रिजको क्षेत्रफल बढी चौडा हुन्छ । अन्य फ्रिजको तुलनामा साइड बाइ साइड रेफ्रिजेरेटर बढी महंगो हुन्छ । स्टाइलिस तथा आकर्षक हुने भएकाले उपभोक्ता मूल्यभन्दा पनि यसको डिजाइनतर्फ आकर्षित हुन्छन् ।

फ्रेन्च डोर रेफ्रिजेरेटर

फ्रन्ट डोर रेफ्रिजेरेटरलाई ड्युअल डोर रेफ्रिजेरेटर पनि भन्न सकिन्छ । यो फ्रिजलाई साइड बाइ साइड तथा बटम माउन्ट रेफ्रिजेरेटरको मिश्रति रुप पनि मान्न सकिन्छ । बटम माउन्टमा जस्तै यसको फ्रिजर पनि तल्लो भागतर्फ हुन्छ । यो फ्रिजमा दुई वटा ढोका हुन्छन् । दुई वटा ढोका भएकाले नै यसलाई ड्यूअल डोर रेफ्रिजेरेटर भनिएको हो ।

फ्रिज किन्नुभन्दा अघि ध्यान दिनु पर्ने कुराहरु:

-फ्रिज किन्नुभन्दा अघि त्यसलाई घरमा ल्याएर कहाँ राख्ने भन्नेबारे निर्णय पहिला नै गरिसक्नु पर्छ । त्यसैअनुसार फ्रिजको आकार तय गर्नु राम्रो मानिन्छ ।

-फ्रिज र फ्रिजरमध्ये के बढी प्रयोजनमा ल्याइने हो त्यसबारे निर्क्यौल गरी सोहीअनुसार फ्रिजको चयन गर्नुपर्छ ।

-परिवारको सदस्य संख्या जत्रो छ, त्यही अनुसारको फ्रिज किन्नु उपयुक्त हुन्छ ।

-थोरै बिजुलीबाट सञ्चालन हुने अर्थात कम बिजुली खपत हुने फ्रिजलाई प्राथमिकता दिनुपर्छ ।

-फ्रिजको सरसफाइमा पनि ध्यान दिनुपर्छ

-फ्रिज किनेर घरमा ल्याएर मात्र हुँदैन, त्यसलाई नियमित सरसफाइ पनि गर्नुपर्छ ।

-फ्रिजलाई प्रत्येक दुई सातामा एकपटक राम्ररी सफा गर्नुपर्छ । फ्रिज सफा गर्नका लागि मनतातो पानीमा दुई चम्चा बेकिङ पाउडर मिसाएर स्पन्जको सहायतले गर्दा राम्ररी सफा हुन्छ ।

-फ्रिजको माथिल्लो भागदेखि तल्लो भागसम्मका सेल्फ तथा भुइँलाई साबुन-पानीले सफा गर्नुपर्छ । फ्रिजभित्र राखिने बोटलजन्य वस्तुहरुलाई पनि सफा गरेरमात्र राख्नु पर्छ ।

-फ्रिज सफा गरेपछि करिब आधा घण्टासम्म त्यसलाई खुल्लै छाड्नु पर्छ । त्यसपछि कपासमा भेनिला एसेन्स हाल्नुपर्छ र यसलाई फ्रिजमा राखेर आधा घण्टाका लागि बन्द गर्नुपर्छ । यसो गर्दा फ्रिजबाट आउने अनौठो खालको गन्धबाट छुटकारा प्राप्त हुन्छ ।

-फ्रिजको पछाडिको भागलाई हरेक महिनामा सफा गर्नु पर्छ । उक्त भाग सफा गर्नका लागि भ्याकुम क्लिनरको सहयोग लिन सकिन्छ ।
प्रकाशित मितिः २०७६ भदौ ३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション