काठमाडौं । पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् । उनले पत्रकारले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्ने बताएकी हुन् । विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताएकी छन् । उनले भनिन्, ‘ े राज्यका आआफ्नै नियम हुने र सबै जनताले मान्ने कानुन मिडियाले पनि मान्नुपर्छ,’ ‘जनताका आवाज उठाउने मिडियालाई अंकुश लगाउन चाहेको होइन ।’
फरक प्रसंगमा उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउनुपर्ने बताइन् ।
प्रकाशित मितिः आइतबार, वैशाख २९,
Comments