चक्रब्यूमा लोकतन्त्र

0

प्रकाश कुमार कार्की । २३८ बर्ष देखिको निरङकुस राजसंस्था, १०४ बर्षको जहानिय राणाशासन, त कहिले पञ्चायती ब्यवस्था, त कहिले मूलुकको हुकुमी अर्धराजतन्त्रात्मक ब्यवस्थाको ठूलो र सकसपूर्ण यात्रा बाट मूलुकको यो क्रान्तिकारी र ऐतिहासिक फड्को मार्न सफल भएको हो । नेपालमा लगभग यस्तो जहानिय राजतन्त्रात्मक ब्यवस्थाको समाप्त भएको पनि लगभग १ दशक नै भइसक्यो ।

आम जनइच्छा बमोजिम मूलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यसको फल स्वरुप मूलूकले मूलुक बासीको भबिष्य निमार्ण गर्ने नेपालको संबिधान जारी गर्यो । लामो समयको राजनीतिक अस्थिरताले ग्रस्त नेपाली भूमिमा अव संबिधान को कार्यान्वयन र सम्बृद मूलुक र सुखी नेपाली नाराले स्थान पायो । यसलाई सार्थकता प्रदान गर्न मूलुकले लामो सयम देखि झण्डै दुइ दशकको लामो समयावधि पश्चात ऐतिहासिक स्थानिय सरकार, प्रादेशिक सरकार र संघिय सरकार पायो त्यो पनि आम निर्वाचनको जनमत बाट ।

बहुमत होईन स्थानिय प्रदेश देखि संघसम्म नेकपा नेतृत्व पार्टीलाई दूइ तिहाईको जनमत प्राप्त भयो । मुलत नेकपाको नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा जनमतको कदर गर्ने प्रजातन्त्रलाई सस्थागत गर्ने र सुखि अनि सम्बृद्ध नारालाई सार्थक पार्नका लागि एउटा आशाको जन्म भयो, तर आम यो सरकारको गतिबिधि, बिभिन्न राजनीतिक बिश्लेषकको तितो टिकाटिप्पणी र प्रचुर मात्रामा सञ्चारका माध्यम अनि आम बुद्धिजिबिको सरकार प्रतिको कटु बचनले गर्दा आज जनतन्त्रको बलमा स्थापित यो इतिहासकै बलियो सरकार आज कुन दिसा तर्फ जाँदै छ भन्ने सवाल खडा गरिदिएको छ । नेपालीको मनमस्तिकमा मात्र यो प्रश्नले बास पाएको होइनकि ? आज संसारका समस्त जनतन्त्रवादी, लोकतन्त्रवादी, सम्र्थकहरुमा नेपालको लोकतान्त्रीक ब्यवस्था प्रति ठूलो माहोलले नियाली रहेका छन् । कारण जनतन्त्रको बलमा लामो राजनीतिक सकसपूर्ण यात्रा, हजारौं बलिदान र सहिदको रगतले स्थापित यो एतिहासिक दुइ तिहाईको सरकारको काम कर्तब्यबाट आम नेपाली देखि सारा बिश्वका प्रजातन्त्रवादी लोकतन्त्रवादी सम्र्थक यो भन्ने अवस्थामा पुगिसके कि ? नेपालमा न कुनै शासन ब्यवस्था छ ? न त कुनै जनतन्त्रको सम्मान गर्ने सरकार, यहाँ दुइ तिहाइको बलमा यमराजको शासन छ भनेर एक तितो सत्य ।

नागरिक सुरक्षा र नागरिक स्वतन्त्रता एक मजाकको बिषय बनेको छ भने पटक पटकको निरङकुसता बिरुदमा वर्तमान सरकारको नेतृत्वहरुले कयौं बलिदान दिए र जेल नेल र कयौं रगत बगाएर तमाम नेपाली जनतलाई एउटा निरङंकुसताको बाध्यात्मका अवस्थाबाट मुक्ति दिलाउँदै पुन इतिहासको पानामा सधै ससम्मान लिपिवद्ध पनि भइसकेको छ । २३४ बर्षको राजतन्त्र ब्यवस्था जहानिया निरङकुश राजतन्त्र , पञ्चायती अर्ध राजतन्त्रात्मक ब्यवस्था सदाका लागि अनत्य भयो भन्दै आज तमाम क्रान्तिको धज्जी उडाएर सहिदको रगतको प्रवाह नगरि आज उहि निरङकुशताको स्थानमा पुन बसी अराजकतापूर्ण शासन ब्यवस्थाको नेपालमा खेती भएको छ ।

सामान्य भाषामा भन्नु् पर्दा समय परिवर्तन भएको छ । पात्र , शासक परिवर्तन भएका छन् ब्यवस्थाको नाम परिवर्तन भएको छ, तर शैली र निरङकुशता उहि पुरानै रहेको छ । भनिन्छ, मूलुकले जहानिया शासनको समाप्त आज एक दशकको लामो समयावधि पार गरिसकेपछि सरसरती हेर्दा जनजीवन एकदमै करुणा र कष्टकर सिद्ध भएको छ, भने दुख र दैनिय बिन्दुले उच्चतम अवस्था पार गरिसकेको छ । संबिधानले प्रदान गरेको संसदिय व्यवस्था मौलिक अधिकार, आधारभूत मानव अधिकार , संबिधानको सर्वोच्चता तथा बहुदलिय प्रजातन्त्र आज संबिधानको पानामा सिमित भएको पाउँछौं । सामन्ती शैलिको बिरोधमा रचिएका क्रान्तिका उपलब्धिका रुपमा मूलुकले पूर्ण उहि पुरानो सामन्तवादी हुकुमी शैलीको शासन सत्ताले आज मूलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई बिश्व परिबेशमा लिलाम गरिरहेको छ, ज्ुन वास्तबमा एक अत्यन्त दुखद् अवस्था हो ।

देशमा सबै भाषा, बर्ण, धर्म लिगंका मानिसहरुलाई सरकारका निकायहरुमा संलग्न गराई सबै तह र तप्कालाई सुशासनको अनुभुति दिलाउनु पर्ने ठाउँमा उही महराजधिराज सरकारको शैलीमा मनोमानी मनोनित गर्दै प्रचुरमात्रामा भ्रष्टाचार, हत्या हिंसा अपराधी संरक्षक, सिमित फाइदा र खर्चका लागि मूलुकको सावभौम सत्तालाई विदेशी प्रभुका माझ लिलाम गराएर मूलुकको सबै तह र तप्कामा हुकुमी तन्त्रको अनुभुति गराएर राष्टियता, लोकतन्त्र, सम्मान प्रतिको निष्ठा इमानदारीता र तमाम बलिदानलाई अपहेलित गरिएको छ । यसको फलस्वरुप शासनसत्ता र जनमत बीच तनाव सुरु हुन थालिसकेको छ ।

यसरी गाउँ गाउँ वस्ती वस्तीबाट तत्कालीन समयमा निरङकुंशताको बिरुद्धमा जसरी आवाजहरु उठेका थिए त्यसै गरि वर्तमान सरकार बिरुद्ध पनि बिरोधका स्वरहरु उठ्न थालिसकेका छन् । बिगतमा दुइ तिहाईको बलमा निमार्ण भएको सरकारले देशलाई सुशासन बिकास निमार्ण र असल दिशामा हिँडाउन नसक्नु, निर्वाचनका समयमा जनतामाझ गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्ने तर्फ नलाग्नु जस्तै वर्तमान ओली नेतृत्वको सरकारले पनि एक बर्षको समयावधी सम्म कुनै पनि राजनीतिक एजेन्डामैत्री बनाउ नसक्नुले वर्तमान सरकारको कार्यशैली प्रष्टाएको छ । देश बिकासको बाटोलाई गफले नभएर ब्यवहारमा लागू गर्न नसक्दा कयांै बिगतको इतिहासमा नेता र तानाशाहहरुले आफ्नो पतनको बाटो समातेको राजनीतिको सामान्य ज्ञान नभएको प्रष्टै छ । त्यस्तै वर्तमान सकारले जनअभिमत अनुरुप काम गर्न नससकेको स्पष्टतासँगै बैचारिक जनक्रान्तिको आवश्यकता देखिएको छ ।

सरकारको कार्यशैलीलाई हेर्दा बिकास निमार्णको काममा भन्दा पनि नातावाद, कृपावाद र अर्थवादलाई आत्मसाथ गर्दै मूलुकलाई सुखी नेपाली अनी समृद नेपालको सपना देखाएर धमिलो पानीमा माछा मानर््ु सिवाय केही पनि होईन । हत्या हिसां बलात्कार र सामाजिक सुरक्षाको महशुस गर्न नसकिरहेका नेपाली माझ र राजनीतिक अस्थिरतामा रुमलीरहेको नेपाली बीच मूलुकमा राजनीतिक संक्रमण अनत्य भएको घोषणा गर्नु जस्ता चरित्रले राजनीतिक वातावरण झनै बिग्रदै गएको छ । सबै राजनीतिक दलहरुको एजेन्डा देश निमार्ण र बिकासको पाटो नै भएता पनि वर्तमान दुइ तिहाईको जनमतको सरकार जनप्रति उत्तरदायि हु्नु भन्दा अधिनायकवाद तर्फ अग्रसर भएको देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीको नामबाट बनेको यो सरकार संस्थागत भ्रष्टाचारमा डुबेको छ । सरकारका आसेपासेहरुको राजकै कारण यती बेला सोजा निमुखा नागरिकले सास्ती खेप्नु परेको छ ।

यस्तै दलाल प्रबृतिको हावीका कारण न त कम्युनिष्टको सरकारले समाजवादको बाटोलाई अवलम्वन गर्न सकेको छ न त जनमतको सम्मान नै । वर्ग संघर्षको नाममा गरिएको राजनीतिले बाटो बिराउँदा जनमतको आधारमा निमार्ण भएको वर्तमान सरकारका नागरिकले सास्ती मात्र खेप्नु परेको छ भने वर्तमान सरकारको कार्य शैलीका कारण नेपाली उखान बाँदरको हातमा नरिवल भने झै सावित भएको छ । दुइ तिहाईको दम्भको कारण सरकारले संबिधान र संसदिय मर्यादालाई समेत कुण्ठित गरेको छ । न त सरकराले जनताको मन छुने कामै गर्न सकेको छ न त सरकार नै छ भन्ने महशुस दिलाउन सकेको छ, छ त केवल उखान मै सिमित बनेको छ ।

जन मनमा भन्दा पनि सरकार माफिया , भूमाफिया, दलाल, तस्कर , अपराधि संरक्षक र ठेक्कामै रुमलिएको छ । सरकार हत्या हिंसा बलात्कार जस्ता बिषयमा मौन बनेको छ । त्यस्तै नेपाली भूमि मिचिने क्रम जारी रहँदा पनि सरकार मौन रहनुले वर्तमान सरकारको राष्टवाद उजागर पारिदिएको छ । यसरी जनता अघि गरिने भाषण ब्यवहामूखि नहुनुले कुरोको खेती जारी रहेको सबै माझ स्पष्ट छ । भाषणले देश बिकास हुने भए उहिलेनै सबै भइसक्थ्यो भन्ने सम्मको हेक्का समेत वर्तमान सरकारले राख्न नसक्ुन मूर्खता हो । धनी झन धनी र गरिव झनै गरिव बन्ने वातवरण वर्तमान सरकारले तयार गरिरहेको छ । सरकारले राष्ट्रको ढुकुटिको चरम मात्रामा दुरुपयोग गरिरहेको छ जुन देशका लागि घातक सावित ठहरछ । गरिव नेपालीको रगत पसिनाको कमाइलाई दुरुपयोग गर्ने सरकारलाई के जनताको सरकार भन्न मिल्छ प्रश्न उब्जीएको छ ? वर्तमान सरकारको कार्यशैलीको बिरोध सत्ताधारी पार्टीका नेताहरुले गरेको बिरोधले उसको चरित्र उदग्याएको छ ।

नेपालबाट रोजगारीका लागि बाहिरिनु पर्ने अवस्थाको अनत्य गर्ने तर्फ वर्तमान सरकारको ध्यान जान नसक्दा नेपालीहरु कामको खोजीमा बिदेशिनु पर्ने बाध्यता झनै डर लाग्दो छ । सरकार कति सम्म चुकेको छ भने देशमा भएको भ्रष्टाचार, अपराध , हत्या , हिंसा, बलात्कार जस्तो बिषय नियन्त्रण गर्ने तर्फ भन्दा पनि बिदेशी भूमीमा काम गरेर परिवारका लागि उपहार स्वरुप ल्याएको सामान्य समान जफत गर्न तर्फ लागेको छ । निर्मला हत्या काण्डका अपराधिहरु वर्तमान समय सम्म पनि कानुनको दायरमा ल्याउन सेकेको छैन सरकारले । सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा डुवेको उदाहरण वाइडबडी काण्ड सबैका माझ छरपष्ट छ । बिभित बिषयलाई नियाल्ने हो भने वर्तमान सरकारलाई जनताको सरकार भन्ने आधार छ जस्तो लाग्दैन र यो सरकार निरङकुश सरकार जस्तो मात्र देखिन्छ ।

सरकार नभएको देशमा सरकारको अपेक्षा राख्नु केवल मूर्खता मात्र हो । केही समय अघि सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको एक धार्मीक कार्यक्रममा भएको उपस्थितिले नेपालको संबिधानलाई उलंघन गर्दै सडक देखि सदन सम्म नाँगो नाच देखाउँदै आएको छ । लोकतान्त्रिक आचरण भएन, सुशासन भएन भन्दै कुनै सष्ट्राले गीत मार्फत तितो सत्य उजागर गर्दा उनलाइ धम्काइन्छ, त्यो पनि तालिवानी शैलीमा, अनी यो शैली सरकारको नाँगो शैली बाहेक अरु केही हुन सक्दैन ।

भ्रष्टाचार कुशासनको बिरुद्धमा बोल्दा धम्काइने अवस्था श्रृजना हुन्छ भने त्यसलाई कसरी लोकतन्त्र मान्न सकिन्छ । जुन शासनमा वाक सोतन्त्रता छैन , इतिहासमै सबै भन्दा बढि भ्रष्टाचार भएको छ , कुसाशनको हाबी भएको छ यो सरकारको पालामा भन्दा फरक नर्पला । जस्तो छ त्यस्तो भन्न नपाउनु कस्तो अधिनायकवादी शैली वर्तमान सरकारको , आफ्नो देशको सिमा मिच्दा बोल्न नसक्नु र अन्तराष्टिय मुद्धामा सबै भन्दा अग्रपन्थिमा बसेर बिद्रोह भावपूण अभिब्यक्ति दिनु सरकराका पात्राहरुको चरित्रलाई नेपाली जनताले बिभिन्न उपनामबाट परिचित गराउँदा सम्म पनि कुनै सोच बिना दम्भका भरमा काम गर्नुले समेत सरकारको अधिनायकवादी चरित्र देख्दा आश्चर्य तुलाएको छ । हिजो जसरी वर्तमान सरकारमा सामेल भएकाहरुलाई आरोप लगाउने गरिन्थ्यो यीनिहरुको सरकार आयो भने बोल्न पनि पाँइदैनि भनिन्थ्यो आज त्यो ब्यवहारमा लागू भएको छ र यसको बिकल्प खोज्नु पर्ने समय आएको छ ।

हो कमी कम्जोरी सबैबाट हुन्छ तर कमी कम्जोरीलाई सम्बोधन गर्दै सुशासनको प्रत्याभुति दिलाउने भन्दा पनि अराजक बनाउने काम सरकारबाट भएकोले देशमा झनै अस्थिरता निम्ताएको छ । बिगतका सरकारको कार्यशैली देखेर जसरी अन्तराष्ट्रिय जगत्ले पत्याएको थियो यसमा वर्तमान सरकारले पानी हाल्ने काम बाहेक अर केही गर्न सकेको छैन । दुइ तिहाईको दम्भको आड बोकेर निमार्ण भएको वर्तमान सरकारबाटै आर्थिक, सामाजीक , राजनीतिक बिकासमा फड्को मार्दै छ भन्ने बिश्वास टुटिसकेको छ । लोकतन्त्रमा वर्तमाना सरकारको अधिनायकवादी शैली नकरात्मका प्रविधिले सरकार पूर्णरुपमा असफल भईसकेको छ । जनमतको कदर गर्न नसकेको अवस्थामा वर्तमान सरकार अव पनि यथावत बिराजमान हुने भनेको मूलुकमा हतियार बिहिन युद्ध गर्नुको सिवाय अर्को छ जस्तो लाग्दैन । सरकारको कार्यशैलीको बर्ष दिनलाई नियाल्दा वर्तमान सरकारको बिकल्प नै सुखी नेपाली समृद्ध नेपालको नारानै सार्थकता दिनु हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション