‘दुनियाँ बहुलाए हुन्छ तर न्यायाधीशलाइ बहुलाउन छुट हुँदैन’

0

 । भीम प्रसाद उपाध्याय। अदालतको आजको आदेशमा चरम आवेग देखियो । मानहानी मुद्दा जसलाइ पनि लाग्न सक्छ । मानहानी गरेकोलार्इ अदालतमा हाजिर हुन म्याद दिइन्छ । त्यसमा बहस पैरवी हुन्छ । तर यसरी २४ घण्टा भित्रै पक्रेर ल्याउने आदेश दिएको नेपालको अदालतको इतिहासमा संभवतः पहिले भएको छैन होला।

डा, केसी खुंखार अपराधी जस्तो गरी अदालतले यसरी आदेश गर्नुले अदालतप्रतिको सम्मान धरासायी हुनेछ । त्यसै पनि नेपालको न्यायक्षेत्रलाइ ट्रान्स्पेरेन्सी इन्टरन्याशनले अत्यधिक भ्रष्ट संस्था भन्दै आएको छ । अदालतको इज्जत अरुले भन्दा अदालतले नै सफा बनाउने हो । अरुलाइ ‘तँ हामीलाइ नमान्ने भनेर हप्काउने’ डर देखाउने हो भने अदालतको सम्मान र सुरक्षा जनताले कसरी गर्न अघि सर्लान् र ?

डा केसीका अभिब्यक्तिले अदालतको मानहानी भएको होला नहोला त्यो सुनुवायी पछि तय होला । तर डा केसीले उठान गर्दै आएको मुद्दा सही र दमदार छ । जे भए पनि नागरिकको सम्मान गर्न अदालतले पनि कन्जुस्याइ गर्न हुदैन । अदालतका फैसला अकाट्य हुदैनन् न सबै विवेकी र न्यायसंगत हुन्छन् ।

अदालत झगडालाइ टुंग्याउने एक प्रकृया मात्र हो । त्यहाबाट हुने सबै फैसला न्यायपूर्ण र त्रुटीरहित हुदैन । नत्र जिल्ला पुनरावेदन सर्वोच्च र अन्तिममा राष्ट्राध्यक्षले आममाफी दिने प्रकृया गर्नै पर्दैन थियो । एउटा अदालतले गरेपछि न्याय भएको माने हुन्थ्यो । यहाँ त तल्लो अदालतको त्यसभन्दामाथिकोले त्यसको त्यो भन्दा माथिकोले र अन्तिममा सर्वोच्चमा पुगेर तलका अदालतका फैसला उल्टेको देखिएकै छ ।

सर्वोच्चकै फैसला पनि पुनरावलोकनबाट उल्टेर लोकमानसिंह उत्तानो परेको पनि देखिएकै छ, त्यस्तै कैयन अन्य भ्रष्टहरु पनि पुनरावलोकनबाट डुबेका वा उम्केका देखिएकै छ । यसरी हेर्दा मान्छेले गर्ने कुनै पनि निर्णय पूर्णतः त्रुटीसहित र विवेकी वा न्यायपूर्ण हुन्छ भनेर मानिदैन ।

डिस्प्युट समाधानको एक प्रकृया र विधि मात्र हो अदालती प्रकृया । न्यायाधीशलार्इ न्यायमूर्ति भनिएको ती विवेकी हुन्छन् अनुभवी र न्यायका पुजारी हुन्छन् भनेर हो । तर आवेश आक्रोस र हतारमा काम गर्ने न्यायधीशहरु न्यायमूर्ति हुदैनन् ।

न्यायमूर्तिको अभाव हुदै गयो भने अदालत विवादित हुदै चरम अराजकतामा फस्न सक्छ । न्यायामूर्तिहरु उच्च नैतिकवान ज्ञानी सक्षम विवेकी र लोकतन्त्र र मानवअधिकारको संरक्षक हुनै पर्छ ।

डा केसीलाइ गरिएको ब्यवहार यदि डाक्टरहरुले न्यायाधीशलाइ गरे भने के होला । विमारी परेका न्यायाधीश र तिनका परिवारलाइ उपचार गर्दिन भने भने के होला रु न्यायाधीश पनि मानिस हुन् तिनका पनि परिवार छन् । यदि डाक्टरले आज डा केसी प्रति गरेजस्तो ब्यवहार न्यायाधीश र तिनका परिवारलाइ उपचार नगर्ने भनेर घोषणा गरे भने के होला रु

दुनिया बहुलाए हुन्छ तर न्यायाधीशलाइ बहुलाउन छुट हुदैन किनभने न्यायालय सबैको अन्तिम न्यायको आस्थायुक्त संस्था हो । न्यायाधीश विवादको निप्टारा गर्ने पदाधिकारी हो उ नचाहिने विवादमा पर्नै हुदैन । यो छुट र विलाशिता न्यायाधीशलाइ कदापि हुदैन ।डा।केसीको अभिब्यक्तिमा म सहमत छैन भलै उनले उठान गरेको मुद्दामा पूर्ण सहमत छु ।

तर न्यायाधीशको आजको ब्यवहार भने कहिले समर्थनयोग्य छैन मेरा निम्ति । न्याय विवेकी सन्तुलित र सस्थागत धैर्यतामार्फत नै निर्दिष्ट हुनुपर्छ । उत्ताउलोपना घातक हुन्छ । यस्तोमा न्यायमूर्तिहरुलार्इ समाजमा रहन पनि असहज हुन पुग्ने डर हुन्छ ।

भोलि पहिलो सुनवाइ होला र त्यसबेला विवेकी र संतुलित आदेश होला भन्ने पूर्ण विश्वास गर्दछु । मानिसले छातिमा हातराखेर एकै छिन मनन गर्यो भने उ विवेकी हुन्छ ।

न्यायालयको सुरक्षा र सम्मान कानुन र प्रहरीले हैन जनताको मनले गरेको हुनुपर्छ । विद्वान सम्मानीत न्यायामूर्तिलाइ म अकिंचनले यति सल्लाह दिन धृष्टता गर्दैछु ।

नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायको फेसबुकबाट लिइएको

प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション