बढ्दो भ्रुणहत्या र त्यसको प्रभाव

0

रमेश सापकोटा ।  काठमाडौं ३ साउन । नेपाली समाजमा यतिबेला भ्रुणहत्या समस्या एउटा महामारीको रुपमा फैलिएको छ । जुन सामाजिक साँस्कृतिक धरालतबाट हेर्दा अत्यन्तै अपराधिक कर्मको रुपमा मुल्यांकन गर्न सकिन्छ । छोरा–छोरीबीच देखिएको असमानता विभेद वा अझ भन्ने हो भने, पितृसत्तात्मक समाजमा देखिने अनेकन किसिमका पुरुषवादी आडम्बरका कारण पनि समाजमा भ्रुणहत्याको समस्या र घटना दिनप्रतिदिन तिब्र गतिमा अगाडि बढेको छ । जुन अत्यन्तै दुःखद र असामाजिक घटनाको रुपमा लिन सकिन्छ ।

समाजमा स्पष्ट चेतनाको कमी भनौं वा छोरा र छोरीप्रति देखिने परिणामस्वरूप भनौं, आमाको कोखभित्र एउटा शिशुको हत्या गराउनु विज्ञानको विकृतस्वरूप हो । किशोरकिशोरीहरुले लहलहैमा लागेर असुरक्षित रुपमा यौनसम्पर्क राख्दा अनपेक्षित रुपमा गर्भ बस्ने र भ्रुणहत्या गर्नुपर्ने परिस्थिति सृजना भएको विभिन्न तथ्यांकले देखाउँछ ।

छोरा वा छोरी जन्मनुअघि आमाको कोखमा समान परिवेशमा हुर्किएको हुन्छ । तर, आधुनिक विज्ञान, प्रविधि र विकसित चिकित्सा प्रणालीले गर्दा गर्भभित्र नै लिंग परीक्षण गराउन सकिन्छ । जसले गर्दा गर्भपतन वा भ्रुणहत्याको दर बढेको छ । हुन त नेपाल सरकारले लिंगको आधारमा गर्भपतन गराउनेलाई कानूनीरुपमा कारबाहीको दायरामा ल्याएको छ । तरपनि, मेरी स्टप सेन्टर ,नरसिङ होमलगायत विभिन्न क्लिनिकमा महंगो रकम तिरेपछि लिंग छुट्याउने काम भइरहेको कुरा बेलाबखत बाहिर आइरहेको छ ।

आर्थिक वर्ष २०७३ र०७४ को वैशाख महिनासम्म मात्रै १२ हजार ४ सय ९६ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये तीन हजार सात सय ७४ जना २० वर्ष मुनिका छन् । त्यसैगरी आठ हजार सात सय २२ जना २० वर्ष माथिका छन् । तथ्यांकमा देखाएको कूल सङ्ख्याको ३० प्रतिशतभन्दा बढी महिला २० वर्ष भन्दा मुनिका छन् । यिनै तथ्यांकका आधारमा पनि भ्रुणहत्या एउटा सामाजिक कलंकको रुपमा फैलिएको अनुमान गर्न सकिन्छ गर्भपतन गर्ने औषधि आफैले किनेर लगेर असुरक्षित गर्भपतन गराउने किशोरीहरु धेरै छन् । त्यसैले, सरकारी तथ्यांकले देखाएकोभन्दा दोब्बर महिलाहरु सुरक्षित तथा असुरक्षित रुपमा गर्भपतन गर्ने गर्दछन् । महिलाहरुको पाठेघर तथा प्रजननसमबन्धी रोगको कारण बिभिन्न आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतन पनि प्रमुख कारण हो ।

असुरक्षित रुपमा हुने यौनसम्पर्क जस्तै बलात्कार, हाडनाता करनी, जबर्जस्तीलगायत विभिन्न कारणले सिर्जित हुने परिवेशमा अनाधिकृत गर्भ बस्न सक्दछ । जसको कारणले महिलाहरु समाजमा बद्नामित हुने डरले पनि भ्रुणहत्यालाई एउटा विकल्प र भरपर्दो माध्यमको रुपमा स्वीकार गर्दछन् । यो उपाय वा विकल्पले महिलाहरु समाजमा हुने बेइज्जतबाट केही मुक्त रहनसके पनि उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्दछ । यस्तो अबस्थापछि महिला शारीरिक र मानसिक रुपमा जीवनभरी विक्षिप्त भएर तड्पिन्छन् ।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया वि।सं।२०६० ले गर्भ बसेको १२ हप्तासम्म गर्भवती महिलाको मञ्जुरीमा गर्भपतन गराउनपाउने कानूनी मान्यता प्रदान गरेको छ । तर, अप्ठ्यारो परिस्थितिमा चिकित्सकको सल्लाहमा १८ हप्तासम्म गर्भवती महिलाको स्वास्थ्यमा कुनै असर नगर्ने गरी गर्भपतन गराउन पाइन्छ । तर, भ्रुणको लिंग पहिचान गराउने काम भएमा ३६ महिनासम्म कैद सजाय र लिंगको पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म जेल सजाय हुनसक्छ । श्रीमान् श्रीमतीबीचको असमझदारी , झगडा , परिवारभित्र अनमेलका कारण पनि लिंग परीक्षण गर्नपर्ने अवस्था आउँछ । जुन, कानूनी रुपमा बन्देज भएपनि चिकित्सकको मिलेमतोमा अझैपनि यस्ता गैरकानूनी धन्दा फस्टाइरहेका छन् ।

१३–३० उमेर समुहका केटाकेटीबीच हुने अनैतिक यौनसम्बन्ध , अत्यन्तै हल्का र गैरजिम्मेवारीपन, मायाप्रीतिको झोंकमा हुने शारीरिक सम्पर्क , देखासिकी रुपमा गरिने यौनमनोरञ्जन , साथीसाथीका बीचमा आफूलाई अब्बल र केटीका मामलामा पोख्त प्रमाणित गर्न समझदारी वा बल्जफ्तीमा हुने यौन गतिविधिले असुरक्षित गर्भ बस्न सक्दछ । त्यसपश्चात विभिन्न पीडा र समस्या देखिँदै जान्छ । जसको निवारणको अन्तिमविन्दु, माध्यम वा अस्त्र भनेको भ्रुणहत्या नै हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र०७३ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार चार सय ५८ त किशोरी थिए । २० वर्षभन्दा कम उमेरका युवती गर्भवती हुनु तथा उनीहरुले बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन । गर्भपतन गराएका महिलामध्ये २५ प्रतिशत महिला २० वर्षभन्दा कम उमेर समुहको रहेको तथ्यांकमा देख्न सकिन्छ ।

नेपाली समाजमा गर्भपतन तथा भ्रुणहत्याको विषयमा लामो समयदेखि बहस सिर्जना भएको छ । महिला अधिकारकर्मीहरु गर्भपतनको चक्कीको दुरुपयोग भएको बताउँछन् । गर्भमा रहेको शिशुको लिंग परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति बढेको छ । ‘महिलाले बच्चा जन्माउन नसकेमा, बच्चा अस्वस्थ्य भएमा, बलात्कृत किशोरी भएमा मात्र गर्भपतन गराउनुपर्छ । अन्य अवस्थामा पनि गर्भपतन गराएर विकृति बढेको छ । जसको कारण महिलाहरुको स्वास्थ्य अत्यन्त जोखिममा रहेको छ । कुनैपनि महिलाले आफूले चाहेर गर्भपतन गर्दैनन् ।

त्यस्तै, आर्थिक वर्ष २०७३ र०७४ को वैशाख महिनासम्म मात्रै १२ हजार ४ सय ९६ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये तीन हजार सात सय ७४ जना २० वर्ष मुनिका छन् । त्यसैगरी आठ हजार सात सय २२ जना २० वर्ष माथिका छन् । तथ्यांकमा देखाएको कूल सङ्ख्याको ३० प्रतिशतभन्दा बढी महिला २० वर्ष भन्दा मुनिका छन् । यिनै तथ्यांकका आधारमा पनि भ्रुणहत्या एउटा सामाजिक कलंकको रुपमा फैलिएको अनुमान गर्न सकिन्छ गर्भपतन गर्ने औषधि आफैले किनेर लगेर असुरक्षित गर्भपतन गराउने किशोरीहरु धेरै छन् । त्यसैले, सरकारी तथ्यांकले देखाएकोभन्दा दोब्बर महिलाहरु सुरक्षित तथा असुरक्षित रुपमा गर्भपतन गर्ने गर्दछन् । महिलाहरुको पाठेघर तथा प्रजननसमबन्धी रोगको कारण बिभिन्न आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतन पनि प्रमुख कारण हो ।

नेपाली समाजमा गर्भपतन तथा भ्रुणहत्याको विषयमा लामो समयदेखि बहस सिर्जना भएको छ । महिला अधिकारकर्मीहरु गर्भपतनको चक्कीको दुरुपयोग भएको बताउँछन् । गर्भमा रहेको शिशुको लिंग परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति बढेको छ । ‘महिलाले बच्चा जन्माउन नसकेमा, बच्चा अस्वस्थ्य भएमा, बलात्कृत किशोरी भएमा मात्र गर्भपतन गराउनुपर्छ । अन्य अवस्थामा पनि गर्भपतन गराएर विकृति बढेको छ । जसको कारण महिलाहरुको स्वास्थ्य अत्यन्त जोखिममा रहेको छ । कुनैपनि महिलाले आफूले चाहेर गर्भपतन गर्दैनन् । गर्भपतन गराउन पुरुषले दबाउने तथा उक्साउने गर्दछन् । विवाह गर्छु भन्दै बिभिन्न आश्वासन देखाएर कण्डम नै नलगाई यौनसम्र्पक गर्छन् र गर्भ बसाएर ‘नामर्द’ बनेर फरार हुन्छन् । ‘सोह्रसत्र वर्षको उमेरमा माया नै हुँदैन । त्यो सबै आकर्षण गर्ने प्रवृत्ति हो । तन नजिक भएपछि मन नजिक हुन्छ, मन नजिक भएपछि सबथोक हुन्छ । जसको कारण किशोरीहरु गर्भपतन गर्न पुग्छन् । जसले उनीहरुलाई भविष्यमा शारीरिक, मानसिक, सामाजिक तथा मनोवैज्ञानिक रुपमा गम्भीर असर पार्छ ।

संसारभरी महिला प्रजननको स्वतन्त्रता र सुरक्षित मातृत्वको सवालहरु सलबलाइ रहेकाछन् । महिलाहरु भाषणमा पोख्त देखिएका छन् । तर, भ्रुणहत्याको मामलामा अझ खुलेर आवाज निकाल्नसकेका छैनन् । किनकि, पुरुषवादी नियन्त्रण हाम्रो समाजमा अझपनि हाबी छ । घरमा पारिवारिक सम्बन्ध सुधार गर्नका निमित्त श्रीमान्कै दबाबमा भ्रुणहत्या हुने गरेको छ । जसले अहिले पनि एउटा शिशु आमाको कोखमा सुरक्षित छैन भन्ने कुराको प्रमाणित गर्दछ ।

बढ्दो भ्रुणहत्या समाजको एउटा विकराल समस्याको रुपमा देखापरिरहेको छ । अबोध शिशुहरु गर्भभित्र औषधिको प्रयोग, उपकरणको प्रयोग र मेडिकल इन्डक्सनको प्रयोगमार्फत् हत्या भैराखेको छ । यसले नेपालको सामाजिक साँस्कृतिक परिवेशमा गम्भीर चुनौती पैदा गराएको छ । मनोरञ्जनका रुपमा अपरिपक्व उमेरमा नै यौनसम्बन्ध राख्दा समाजमा विकृति त फैलिरहेकै छ, त्यसका साथै समाजमा विभिन्न किसिमका चुनौतीका पहाड देखापरेका छन । पारिवारिक जीवनमा वा विवाहअघिकै समयमा पनि एउटा नारीको कोख जुनैबेला रणभूमि बन्नसक्छ । यसतर्फ विश्वभरका महिला एकजुट हुँदै समाजमा सामाजिक, साँस्कृतिक र पारिवारिक एकता र सद्भाव कायम राख्न अग्रसर हुनुपर्छ । साभार खबरडबली डटकम

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション