माथिल्लो कर्णालीको ल्याङल्याङ कहिलेसम्म ?

0

कमल न्यौपाने । दैलेखको पालेतडामा निर्माण हुन थालेको माथिल्लो कर्णाली जलविद्युत आयोजना विगत केही बर्षदेखि चर्चामै रहेको छ । राजनीतिक विवाद, असहमति, समन्वय र नागरिक सहयोग नहुँदा आयोजनाले तिब्र गति लिन नसकेको यर्थाथ हो । स्थानीय तहमा देखिएको विवाद र नेपालमा कायम रहेको इन्धनको अभाव पनि आयोजना निर्माणमा ढिलाई हुनुको एउटा कारण हुनसक्छ । नेपालमा हाल हप्तामा करिब ९० घण्टा भन्दाबढी विद्युत कटौतिको मारमा जनता रहेका छन् । कुनै पनि जलविद्युत आयोजना बन्न लाग्दा यसको बारेमा बहस तथा चर्चा–परिचर्चा हुनु सामान्य नै मान्नुपर्छ । तर, माथिल्लो कर्णालीको विषयले भने सामान्य भन्दा बढी नै बहस गराएको छ । विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा यस परियोजनाका विषयमा महत्वका साथ विषयहरु उठान गरिएका छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई पनि धेरैले यस परियोजनासँग जोडेर महत्वका साथ हेरेका थिए । किनभने यसप्रकारको आयोजना देशको दीर्घकालीन महत्व राख्ने खालका हुन्छन् । साथै यसमा मुलुकको समृद्धि समेत जोडिएको हुन्छ । बहुसंख्यक नेपाली जनता यसप्रकारको आयोजानाहरु नेपाली आफैले बनाउन पर्छ भन्ने मान्यता राख्छन । वास्तवमा हरेक सामान्य नेपाली जनतालाई यस आयोजनाको विषयमा आम चासो तथा जिज्ञासा रहनु स्वाभाविक पनि हो । यस बारेमा हेरक सर्वसाधारण जानकारी राख्न चाहन्छन् । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपालको मप अन्र्तगत सुर्खेतका तीन, दैलेखका पाँच र अछामका दुई गरी १० वटा गाविसमा निर्माण हुन गइरहेको छ । उक्त आयोजनाले ती क्षेत्रको ४८ हेक्टर निजी र २ सय ७ हेक्टर सार्वजनिक जग्गा ओगट्ने छ । यसका साथै यो आयोजनाले निर्माणाधीन स्थल बाट भारतसम्म जोड्नको लागि छुट्टै ७५.९३ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।

उक्त आयोजनाको निर्माण लागत करीब १ खर्ब ४० अर्ब रुपैयाँ रहेने अनुमान गरिएको छ । जुन अत्यन्त सस्तो लागतमा बन्ने आयोजना भएको घोषणा भए पनि निर्माण सम्पन्न हुँदा आयोजनाको लागत निकै उच्च बन्ने निश्चित देखिएको छ । भारतीय कम्पनी जिएमआरले उक्त आयोजना निर्माणको लागि नेपाल सरकारसँग सम्झौता गरेको छ । नेपाल सरकारले २०६४ माघ १० मा ग्लोबल टेण्डरमार्फत जिएमआरसँग आयोजना निर्माणको लागि सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार विद्युत् उत्पादन गरेपछि नेपालले २७ प्रतिशत निःशुल्क शेयर र १२ प्रतिशत (१ सय ८ मेगावाट विद्युत् बर्षायाममा र ३६ मेगावाट हिउदमा) निःशुल्क प्राप्त गर्नेछ । साथै २५ बर्षपछि चालु अवस्थामा सम्पूर्ण स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । साथै पीडीए सम्पन्न भएको २ वर्षसभित्र जीएमआरले वित्तीय स्रोतको व्यवस्थापन गर्ने र त्यसपछिको ५ देखि ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । कुनै अवरोध उत्पन्न नभए सन् २०२१ व्यावसायिक रुपमा विद्युत उत्पादन शुरू गरिसक्नु पर्ने हुन्छ । तर यस परियोजनामा रहेको विवाद तथा अवरोधलाई हेर्दा आयोजना सम्पन्न हुनेमा शंका उब्जिएको छ । तर, यसको मुल्यांकन अहिले नै गर्नु अलि हतार नै हुन सक्छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका सन्दर्भमा नेपालमा रहेको लगानी बोर्ड नामक एक निकायले बेलाबखतमा यस क्षेत्रका नागरिकसँग छलफल गर्दै आएको छ । शनिबारदेखि २ दिनसम्म दैलेखको सदरमुकाममा पनि यस्तै सरकोकारवालासँग छलफल चलेको अबस्था छ । विगतमा पनि लगानी बोर्डले सुर्खेत, दैलेख र अछाममा प्रभावीत क्षेत्रका नागरिकसँग छलफल गरेको थियो । यी छलफलका नाममा लगानी बोर्डले लाखौको रकम खर्चेको पनि छ तर पटक पटकका बसाई र छलफलले सार्थकता पाउन भने सकेका छैनन् । प्रभावीत क्षेत्रका नागरिक, जिल्लातहका दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता रजिष्टरमा देखाउर लगानी बोर्डले जति रकम खर्चेपनि यहाँ देखिएको वास्तविक राजनीतिक विवाद सल्टाउन नसकेसम्म र प्रभावीत क्षेत्रका नागरिकलाई कन्भीन्स नगरेसम्म आयोजनाले तिब्र गति लिनसक्ने सम्भावना देखिदैन् । यदि यस्तो हुन सकेन भने लगानी बोर्डको ठूला होटलको सेमिनार वेअर्थको हुनुका साथै माथिल्लो कर्णालीकै निहुँमा गरिएको लाखौको खर्च वालुवामा पानी झै हुनेमा दुई मत छैन् ।

तर यो परियोजना संसारकै सस्तो जलविद्युत परियोजना भएको कारण लगानी बोर्डको लगानी पनि ठूलै नहुनसक्ला जे होस् सरकारी लगानी समेट सेमिनारमै नसकिओस यहि कामना हो । माथिल्लो कर्णाली निर्माण सम्झौता पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारले भारतको जीएमआर कम्पनीसँग गरेको थियो । सामान्यता यसप्रकारका सम्झौताहरु गर्दा संसदमा पेश गरी छलफल पश्चात दुइ–तिहाई बहुमतले पारित गर्नुपर्ने नियम हुन्छ । प्रजातान्त्रिक मुलुकमा यो सर्ववीकार्य अभ्यास पनि हो । तर, तत्कालिन सरकारले संसद्को दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्ने विषयमा संविधानको धारा १५६ लाई छलेर सम्झौता गरिएको थियो । यो सम्झौताको विरुद्ध नेपालका कुनै पनि ठूला दलले यो सम्झौताको विरोध गरेका छैनन् । यसबाट के प्रस्ट हुन्छ भने सत्ता र पैसाका लागि नेपालका दलहरू जस्तोसुकै राष्ट्रघात गर्नबाट पछि पर्दैनन् । यसप्रकारको अति दुर्लभ आयोजना नेपालीको पैसाबाट सम्पन्न नगर्नुको अर्थ के ? यसको जवाफ लगानी बोर्डसँग मात्रै होईन कसैसँग पनि होला जस्तो लाग्दैन् । आयोजनाको जडित क्षमता ३ सय मेगावाट बनाउँदा प्रति किलोवाट लागत ८ सय ३३ डलर पर्छ र जडित क्षमता ९ सय मेगावाट पु¥याउँदा प्रति किलोवाट ५ सय ५५ डलर मात्रै पर्छ । तर, यो आयोजनालाई निकासीमुलक बनाइएको छ अर्थात् जीएमआर कम्पनीले यसलाई नाफा कमाउने उद्देश्यले नै बनाउन खोजेको छ । यो बिषयमा पनि सम्बन्धित निकायहरु अबुझ बनेकै अबस्था छ ।

आयोजनाको निर्माण पूरा भएपछि नेपालको लोडसेडिङ निराकरण हुने घोषणा सरकारमा आसिन विद्वानहरुले गरेका छन् । तर, सुख्खायाममा नेपालले निःशुल्क प्राप्त गर्ने ३६ मेगावाट मात्र हो र निर्माण भए पश्चात नेपालको माग २४ सय मेगावाटको हाराहारीमा हुनेछ । यस आयोजनाबाट लिने ३६ मेगावाट विद्युत भनेको हात्तिको मुखमा जिरा भनेजस्तो मात्रै हो । आयोजना ९ सय मेगावाटको बनाउने भनिएको छ । तर, विज्ञहरुको अनुसार यो आयोजनास्थलको पूर्ण क्षमता ४ हजार १ सय ८० मेगावाट हो । एक पटक यो आयोजनास्थलमा ९ सय मेगावाट क्षमताको आयोजना निर्माण गरिएपछि पूर्ण क्षमताको बहुउद्देश्यीय आयोजना निर्माण गर्ने मौका सदाको लागि अन्त्य हुने निश्चित छ । यसकोे लागत खर्च ५० अर्ब रुपैयाँ हो । त्यसकारण विश्व बैंकले यसलाई संसारको सबैभन्दा आकर्षक आयोजना मानेको हो । लगानी बोर्डले जीएमआरसँगको मिलेमतोमा १ सय ४० अर्ब रुपैयाँ लागत पर्छ भनेर घोषणा गरिसकेको अबस्था छ ।

यो आयोजनाको लागतमा चलखेल गर्ने ठुलो षडयन्त्र भैरहेको वासतविता आम जानकारसँग प्रष्टै छ । त्यसमाथि राज्यले प्रति मेगावाट ५० लाख रुपैंया अनुदान दिने भएकोले अर्को साँढे ४ अर्ब रुपैंया पनि आयोजनाकै निहुँमा सकिनेमा दुईमत छैन् । । यसका अतिरिक्त यो आयोजनालाई टर्बाइन, जेनरेटर जस्ता मेसिनरी आयात गर्दा भंसार महसुल १ प्रतिशत मात्र लिएर छूट दिने र मूल्य अभिबृद्धि कर पूर्ण रुपमा छूट दिने व्यवस्था पनि गरिएको छ । एक त यो आयोजना कौडीको भाउमा दिन खोजिएको छ त्यसमाथि, आयोजना बन्दा सरकारले प्राप्त गर्ने करोडौको राजस्व पनि गुमाउने काम भइरहेको छ । यो आयोजनाको लागत १ सय ४० अर्ब रुपैंयाँ नै लाग्ने भएमा भन्सार महशुल र मूल्य अभिवृद्धी कर छुटबाट १७ अर्ब रुपैयाँजति राज्यले राजश्व गुमाउँछ र उल्टो साँढे ४ अर्ब रुपैया नगद अनुदानमा खर्च हुन्छ । त्यसपछि, संचालनमा आएपछि वार्षिक ४ अर्ब आयकर गुमाउँछ । यसतर्फ आमनागरिक, सरकार, लगानी बोर्ड र स्वयंम् निर्माण कम्पनीले पनि बेलैमा विचार पु¥याउन आबयश्क देखिन्छ ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション