काठमाडौं । एफए कप फुटबलको क्वाटरफाइनलमा आज चेल्सी र सेफिल्ड युनाईटेड भिड्दै छन् । चेल्सी र सेफिल्ड युनाईटेडबीचको खेल ७:१५ बजे शुरु हुनेछ । चेल्सी सेफिल्डलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ ।
सेफिल्ड पनि चेल्सीलाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र ७ आइतबार
Comments