काठमाडौं । इंग्लिस एफए कप फुटबलमा आज म्यानचेस्टर सिटीले स्वान्सी सिटीसँग भिड्दै छ । स्वान्सीको मैदानमा हुने सिटी र स्वान्सीबीचको खेल नेपाली समय अनुसार राति ११:१५ मा शुरु हुनेछ ।
च्याम्पियनसिप क्लबविरुद्ध मैदान उत्रदा दुबै टिम जितको खोजीमा हुनेछ ।एजेन्सी
प्रकाशित मितिः २०७७ माघ २८ बुधबार
Comments