साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

0

काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो ।

सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात पारेका हुन् । साविक विजेताको हैसियतमा इंग्लिस शीर्ष डिभिजनको लिगमा अर्को सिजन लगातार तीन खेल हार्ने लिभरपुल ६५ वर्षपछि पहिलो टिम बनेको छ ।

गुन्डागोनले ३७औं मिनेटमा पेनाल्टी गुमाउँदा सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमायो । तर दोस्रो हाफमा भने गुन्डागोनले शानदार प्रदर्शन गरे । ४९औं मिनेटमा गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । तर ७३औं मिनेटमा गुन्डागोनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले २-१ को अग्रता बनायो ।

सिटी त्यतिमै रोकिएन । ७६औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले ३-१ को अग्रता लियो । ८३औं मिनेटमा फिल फोडेनले सिटीका लागि चौथो गोल गरे ।

जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि ५ अंकको अग्रता समेत बनाएको छ । युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ । सिटीको २२ खेलबाट ५० अंक छ । २३ खेल खेलेको युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । सिटीभन्दा लिभरपुल १० अंकले पछि छ ।

लिगकै अन्य खेलमा तेस्रो स्थानको लेस्टर सिटीले वल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । २३ खेलबाट ४३ अंकसहित लेस्टर तेस्रो स्थानमै यथावत छ । यस्तै वेष्ट्रोमलाई २-० ले पराजित गर्दै टोटनहम सातौं स्थानमा उक्लेको छ । टोटनहमको २२ खेलबाट ३६ अंक भएको छ । टोटनहमको जितमा ह्यारी केन र हेउन मिन सनले गोल गरे ।

प्रकाशित मितिः २०७७ माघ २६ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション