भारतले इंग्ल्याण्डलाई तीन विकेटले हरायो

0

एजेन्सी, ३ माघ । तीन एक दिवसीय क्रिकेट श्रृँखलाको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाई तीन विकेटले हराएको छ । पुणेमा हिजो भएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय ५१ रनको लक्ष्य सात विकेटको क्षतिमा भेट्टायो ।
विराट कोहलीको कप्तानीमा खेलेको पहिलो एक दिवसीय श्रृँखलमा भारतले विजयी सुरुवात गरेको छ । टेस्ट क्रिकेटमा कोहलीको कप्तानीमा जितको यात्रा गर्दै आएको भारतीय टोली उनैको कप्तानीमा एक दिवसीय श्रृँखलाको पहिलो खेलमा पनि विजयी भयो । सन् २०१४ देखि टेस्ट क्रिकेटको कप्तान बनेका कोहली पहिलो पटक सीमित ओभरको कप्तान बनेका हुन् । महेन्द्र सिंह धोनीले टेस्टपछि एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि अब विराट युगको सुरुवात भएको मानिएको छ ।
विराटले आफ्नो युगको सुरुवात जितसहित गरेका छन् । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय ५१ रनको लक्ष्य सुरुमा भारतका लागि ठूलो मानिएको थियो । तर कप्तान कोहली र केदार जाधवको शानदार शतकको मद्दतमा भारतले लक्ष्य पूरा
ग¥यो । कोलीले एक सय पाँच बलमा ८ चौका र पाँच छक्काको मद्दतमा एक सय २२ तथा जाधवले ७६ बलमा १२ चौका र चार छक्काको मद्दतमा एक सय २० रन बनाए । यो खेलमा महेन्द्र सिंह धोनी ६ रन बनाएर आउट भए । इंग्ल्याण्डका ज्याक बलले तीन तथा डेविड विल्ली र बेन स्टोक्सले दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जोए रुटको ७८, ज्यासन रोयको ७३ तथा बेन स्टोक्सको ६२ रनको मद्दतमा तीन सय ५० रन बनाएको थियो । भारतका हार्दिक पाण्डेय र जसप्रीत बुमराहले दुई दुई विकेट लिए । तीन एक दिवसीयको श्रृँखलमा भारतले १–० को अग्रता लिएको छ । यसअघि भारतले टेस्ट श्रृँखलमा इंग्ल्याण्डलाई ४–० ले हराएको थियो । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション