सेन वाटसनले गरे आइपिएलबाट सन्यास लिने घोषणा

0

काठमाडौं । अष्ट्रेलियन अलराउन्डर सेन वाटसनले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्यासको घोषणा गरेका छन् ।सन् २००८ को पहिलो संस्करण देखि नै आइपिएलमा सहभागी रहँदै आएका वाटसनले आफ्नो पहिलो खेल राजस्थान रोयल्सका लागि कोलकत्ता नाइटराइड विरुद्ध खेलेका थिए भने अन्तिम खेल चेन्नई सुपर किंग्सका लागि किंग्स ११ पञ्जाबविरुद्ध खेले ।

आइपिएलका १३ संस्करणमा राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्स गरी ३ टोलीाट खेलेका उनले दुई आइपिएल उपाधी जितेका छन् । सन् २००८ राजस्थान रोयल्स र २०१८ चेन्नई सुपर किंग्सबाट उपाधि जितेका हुन् ।

२०१८ मा चेन्नईलाई उपाधि दिलाउन वाटसनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सनराइजर्स हैदरावाद विरुद्धको फाइनल खेलमा अविजित ११७ रनको उत्कृष्ट पारी खेल्दै टिममलाई उपाधि दिलाएका थिए । उनले गत वर्षको फाइनलमा मुम्बई इडियन्सविरुद्ध पनि ८० रन बनाएका थिए । अन्तिम ओभरमा वाट्सन रन आउट हुन पुगे चेन्नई १ रनले पराजित भयो ।

आइपिएल इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको चेन्नईका लागि यस सिजन वाटसनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनले यो सिजन ११ खेल खेल्दा २ अर्धशतक सहित मात्र २९९ रन बनाउन सके । ३९ वर्षीय वाटसनले १४५ आइपिएल खेल्दा ४ शतक र २१ अर्धशतको मदतमा ३८७४ रन बनाएका छन् । अविजित ११७ रन उनको उत्कृष्ट पारी हो ।

बलिङतर्फ उनले ९२ विकेट लिएका छन् । २९ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । यसमा एक ह्याट्रिक पनि रहेको छ ।

सन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वाटसनले अष्ट्रेलियाका लागि ५९ टेस्टमा ३७३१ रन, १९० एकदिवसीय अन्तर्राष्ट्रियमा ५७५७ र ५८ टी–२० अन्तर्राष्ट्रियमा १४६२ रन बनाएका छन् ।

टेस्टमा ४ शतक र २४ अर्धशतक, एकदिवसीयमा ९ शतक र ३३ अर्धशतक र टि–२० मा १ शतक र १० अर्धशतक प्रहार गरेका वाटसनले ७५ टेस्ट, १६८ एक दिवसिय र ४८ टि–२० विकेट पनि लिएका छन् ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション