आजबाट सबै टेलिभिजनमा आईपीएलको लाइभ आउने

0

काठमाडौँ। आजदेखि सबै टेलिभिजन वितरकहरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को लाइभ उपलब्ध गराउने भएका छन् । क्लिन फिड (विज्ञापन रहीत) नीति लागु भएसँगै गत शनिबारदेखि अवरुद्ध आईपीएलको लाइभ बुधबारदेखि पुनः सुचारु हुने भएको हो ।

स्टार नेटवर्क इन्डियाले नेपाली दर्शकको माग अनुरुप अस्थायी रुपमा समाधान निकालेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । उनले भने, ‘अस्थायी समाधानको रुपमा स्टार नेटवर्कका स्टार प्लस, स्टार गोल्ड र स्टार स्पोर्ट्स वान गरी तीन वटा च्यानल आजबाट सुनः सुचारु हुँदैछन् ।’

पुनः सुचारु हुने तीन वटै च्यानलका लागि स्टार नेटवर्कले आईपी (इन्टरनेट प्रोटोकलमा आधारित) प्रविधि अपनाएको छ । जसमा नियमितको तुलनामा तीन देखि चार सेकेन्ड ढिलो गरी प्रसारण हुने आचार्यको भनाई छ ।

‘यसमा च्यानल केही ढिलो आउने मात्र होइन, ब्याण्डविथ नपुगेको समयमा केही ल्याग हुने समस्या पनि आउन सक्छ,’ उनले भने । यस अघि स्टार नेटवर्ककै ३४ वटा च्यानल नेपालमा प्रसारण हुँदै आएका थिए ।

सबैभन्दा धेरै च्यानल भएको स्टार नेटवर्कले नेपालका लागि अन्य च्यानल समेत क्लिन फिडको रुपमा उपलब्ध गराउने तयारी थालेको छ । साथै जीटीभी र सोनीले समेत नेपालमा क्लिन फिड सहितको प्रसारण गर्ने प्रयास गरिरहेका छन् ।

मूख्य प्रदायकका विदेशी टेलिभिजन च्यानलहरु पुनः सुचारु हुने तयारीमा छन् । त्यसमा बीबीसीले क्लिन फिडका लागि समय माग गरेको छ ।

सीएनएन र कार्टुन नेटवर्क भने स्थायी रुपमै नेपालमा प्रसारण हुन नसक्ने अवस्था पैदा भएको छ । साथै धार्मिक च्यानलहरु, आजतक लगायतका भारतीय न्युज च्यानल पनि प्रसारण हुन नहुने केवल टेलिभिजन सेवा प्रदायकले बताएका छन् । जि न्युजले भने क्लिन फिड सहित प्रसारण पुनः सुचारु गरिसकेको छ ।

आजतकको एउटै च्यानल भएका कारण लागत धेरै पर्न जाने भएपछि पछाडि हटेको छ । त्यस्तै सीएनएनका समेत चार वटा च्यानल मात्रै छन् ।

भारतका लागि छुट्टै फिड बनाएको सीएनएनले नेपालमा समेत त्यसैलाई प्रसारण गर्दै आएको थियो । तर नेपालका लागि भने छुट्टै फिड दिन नसक्ने उसको भनाई छ । विज्ञापनको स्थानमा प्रोमो राख्न सक्ने गरी सरकारले लचकता देखाएपछि अवरुद्ध विदेशी च्यानलहरु पुनः सुचारु हुन थालेका हुन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション