साञ्चो र हालाण्डको गोलमा डर्टमण्डको जित

0

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डले रुसियन क्लब जेनिट सेन्ट पिटरबर्गलाई हराएको छ । बुधबार भएको समूह एफको खेलमा डर्टमण्डले पिटरबर्ग टोलीमाथि २–० को जित निकालेको हो ।

बुन्डेसलिगा क्लबले खेलको अन्तिम समयतिर मात्र दुई गोल निकालेको थियो । खेलको ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जाडोन साञ्चोले डर्टमण्डको खाता खोलेका थिए । थोगर्न हाजार्डलाई डिबक्स भित्र फल गरेपछि डर्टमण्डले पेनाल्टीको अवसर पाएको थियो । इन्जुरी समयमा इर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाए ।

गत हप्तामात्र डर्टमण्डले च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमा सिरि ए क्लब लाजियोसंग ३–१ को हार ब्यहोरेको थियो । लिभरपुलका पूर्व डिफेन्डर डेजन लोवेनको प्रभावमा पिटरबर्गले डर्टमण्ड समक्ष राम्रो चुनौती पस्किएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा जर्मन क्लबले खेलमा बाजी मार्यो ।

सोही समूहको अर्को खेलमा लाजियो र क्लब ब्रुगिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । डर्टमण्ड पहिलो जित सहित तीन अंक जोडेको छ । लाजियोले ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

समान अंक भएपनि क्लब ब्रुगिस गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा छ । रुसियन क्लब पिटसबर्ग अंक विहिन हुँदै तालिकाको पुछारमा छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション