‘मेस्सी र सुआरेज नजिकका साथी भएनन्’

0

काठमाडौं । इभान राकिटिचले बार्सिलोनाका फरवार्डद्धय लियोनल मेस्सी र लुइस सुआरेज क्लबमा रहदाँ नजिकको साथी नबनेको बताएका छन् ।

३२ बर्षका मिडफिल्डरले बार्सिलोनामा ६ बर्ष बिताएका थिए । उनी अहिले पुरानै क्लब सेभिया फर्किएका छन् । रिपोर्टका अनुसार राकिटिचको मेस्सी र सुआरेजसंग राम्रो सम्बन्ध नभएको समाचार बाहिरिने गरेको थियो ।

राकिटिचले समेत आफुहरु बीच नजिकको सम्बन्ध नभएको स्विकार गरेका छन् । उनले आफुहरु बीच कुनै बिशेष सम्बन्ध नभएको उल्लेख गर्दै दुवै खेलाडीप्रति आफ्नो सम्मान भने रहेको बताए ।

‘म मेरोतर्फबाट भन्छु ।’ राकिटिचले भने, ‘मेरो सम्बन्ध दुवै जनासंग नजिकको रहेन । करिब २३–२४ जनाको समूहमा यस्तो कुरा कठिननै हुन्छ ।’ ‘मेरा नजिकका साथी आन्द्रे इनिस्टा, टेर स्टेगन, बोटेंग र जुनियर फिप्रो रहे ।’ उनले थपे ।

‘तर म दुवै खेलाडीलाई सम्मान गर्छु । उनीहरु ६ बर्ष मेरा सहकर्मी रहे । उनीहरु महत्वपूर्ण खेलाडी रहे । मैले सधै अविश्वसनीय रुपमा राम्रो प्रर्दशन गरेको छु । र उनीहरुका लागि अत्यन्त सम्मान रहेको छ ।’ उनले भने ।

‘कोरोना भाइरसको लकडाउनका कारण हामी सबै एक साथ छिमेकी पनि भयौं । म यस कुरा लागि सधै अनुग्रही छु, उनीहरुले मसंग बर्षैसम्म जसरी ब्यवहार गरे ।’ राकिटिचले भने ।

राकिटिच पुन सेभिया फर्किएका छन् । उनले सन् २०११ देखि २०१४ सम्म स्पेनिस क्लबमा बिताएका थिए । उनले भर्खरै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

‘राष्ट्रिय टिमबाट बिदा लिनु मेरा लागि निकै कठिन निर्णय थियो । तर मलाई लाग्छ, ब्रेक लिनका लागि यही उपयुक्त समय हो ।’ उनले भने । ‘राष्ट्रका लागि खेलिएका हरेक खेलमा मैले रमाईलो गरे । विश्वकपको क्षण मेरो जिवनको अविश्वमरणीय क्षण मध्यको एक हुनेछ ।’ उनले थपे ।

राकिटिचले क्रोएसियाबाट १ सय ६ खेलमा १५ गोल गरेका थिए । उनी सम्मिलित टिम सन् २०१८ को विश्वकपको फाईनल पुगेको थियो । सेभियाले नयाँ सिजनको सुरुवात यूईएफए सुपर कपमा बायर्न म्युनिखबिरुद्ध खेल्दै गर्नेछ । उसले गत सिजन युरोपा लिगको उपाधि जितेको थियो । ला लिगा सुरु भईसकेको छ । सेभियाले सेप्टेम्बर २८ मा काडिजबिरुद्ध खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ असोज ०६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション