‘मेस्सीलाई बार्सिलोना छोड्ने अधिकार छ’

0

काठमाडौं । रियल मड्रिडका कप्तान सर्जियो रामोसले अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई बार्सिलोना छाड्ने अधिकार रहेको बताएका छन् ।

मेस्सीको भविष्य अनिश्चित भईरहेको समय स्पेनिस डिफेन्डर रामोसले मेस्सीले आफ्नो भविष्य रोज्नका लागि सम्मान आर्जन गरेको प्रतिक्रिया दिएका हुन् ।

मेस्सी र उनको कानुनी टिमका अनुसार अर्जेन्टिनी फरवार्डले पछिल्ला हप्ता एकतर्फी रुपमा अनुबन्धन रद्ध गरिदिएका छन् । ३३ बर्षिया फरवार्डले बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसंग समेत प्रशिक्षण सत्रमा भाग लिन अस्विकार गरेका छन् ।

बार्सिलोनाले मेस्सीको सम्झौतामा उल्लेखित सर्त गत जुनमा सकिएको बताएको छ । क्लबले मेस्सीको अनुबन्धन वैधानिक रहेको ठहर गर्दै अर्जेन्टिनी फरवार्डलाई लैजान ७ सय मिलियनको रिलिज क्लज तिर्नुपर्ने दाबी गर्दै आएको छ ।

LaLiga confirm Lionel Messi's release clause STILL ACTIVE as Barcelona  legend did not arrive for COVID-19 test

‘मलाई लाग्छ, मेस्सीले आफ्नो भविष्य छनोट गर्नका लागि सम्मान आर्जन गरेका छन् ।’ यूईएफए नेसन्स लिगको खेल अघि रामोसले भने ।

‘मलाई थाहा छैन, उनले यसलाई कसरी अघि बढाईरहेका छन् । तर निश्चित रुपमा स्पेनिस फुटबलका लागि, बार्सिलोनाका लागि, हाम्रो लागि, हामी सबै सर्वश्रेष्ठ हुनका लागि जित चाहन्छौ । हामी चाहन्छौ उनी यही रहुन ।’ रामोसले थपे ।

मेस्सीका एजेन्ट समेत रहेका उनका पिता जर्ज मेस्सी बुधबार बार्सिलोना आए । उनले क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउसंग भेट गरे । उनले अध्यक्षसंगको भेटमा आफ्नो छोराले क्लब छाड्ने मनसाय बनाएको उल्लेख गर्दै सहज बहिर्गमनको आग्रह गरे ।

यदी जारी विवाद अन्त्य भएको खण्डमा म्यान्चेष्टर सिटी मेस्सी अनुबन्धनका लागि निकै अघि देखिन्छ ।

‘लियोले स्पेनिस लिगलाई राम्रो बनाएका छन् । उनले आफ्नो टिमलाई राम्रो बनाएका छन् । उनले एल क्लासिकोमा आकर्षण भरेका छन् । हामी आफ्नो राम्रो गर्दै जित चाहन्छौ । उनी अर्कोतर्फ विश्वका उत्कृष्ट छन् ।’ रामोसले भने, ‘त्यहाँ धेरै जोड्न पर्ने कुरा छैन । उनले भविष्यको निर्णय लिने सम्मान आर्जन गरेका छन् । हेरौ चिज कसरी अघि बढ्छ ।’

मेस्सी क्लासिकोका सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २००७ पछि २६ गोल रियल मड्रिडबिरुद्ध गरेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ १९ शुुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション