नेयमारले फाईनल गुमाउन सक्ने !

0

काठमाडौं । नेयमार च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रतिबन्धित हुन सक्ने देखिएको छ । सेमिफाईनलमा आरबी लाइपजिगबिरुद्धको खेल लगत्तै जर्सी साटेका नेयमारलाई युरोपेली फुटबल महासंघ (यूईएफए)ले फाईनल खेलका लागि प्रतिबन्धित गर्न सक्नेछ ।

ब्राजिली स्टार नेयमारले यूईएफएले बनाएको कोरोना प्रोट्रोकलको नियम तोडेका थिए । लाइपेजिगबिरुद्ध ३–० को जित निकालेपछि नेयमारले जर्मन क्लबका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसंग क्यामराका अगाडी जर्सी साटेका थिए । यूईएफएको ३१ पेजको प्रोट्रोकलमा खेलाडीलाई आफ्नो शर्ट उतार्न निषेध गरिएको छ ।

पीएसजीले आगामी बुधबार च्याम्पियन्स लिगको फाईनलमा बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्दैछ । जसमा ब्राजिली स्टार नेयमारले खेल गुमाउने प्रबल सम्भावना देखिएको छ ।

रिपोर्ट अनुसार खेलपछि टिशर्ट साटेको पाईएमा एक खेलको निलम्बन र १२ दिन एकान्तबासमा बस्न पर्ने सजाए हुन सक्छ ।

Neymar swapped shirts with RB Leipzig's Marcel Halstenberg, breaching coronavirus rules

२८ बर्षका नेयमारले जर्मन क्लबबिरुद्ध पीएसजीलाई जित दिलाउन प्रेरणादायी प्रर्दशन गरेका थिए । पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको छ ।

कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा पीएसजी आएका नेयमारले पहिलो हाफमा गरेका दुई प्रहार पोस्टमा लागेका बाहिरिएको थियो ।

नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका एन्जल डी मारियलाई डी बक्सभित्र ‘ब्याकहिल’ पास समेत उपलब्ध गराएका थिए । डी मारियासंगै, मार्किन्होस र जुआन बर्नाटले गोल गरेपछि पीएसजीले सेमिफाईनलमा ३–० को सहज जित निकालेको थियो ।

नेयमारले यस सिजन पीएसजीलाई फाईनल पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् । उनले यस सिजन पछिल्ला ६ खेलमा तीन गोल गर्नुका साथै ४ गोलको अवसर सिर्जना गरेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ ३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション