बायर्न र बार्सिलोनाको खेलबाट जान्नुपर्ने ९ तथ्य

0

 च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी क्लब बार्सिलोनालाई ८–२ गोल अन्तरले पराजित गर्यो ।

पोर्चुगलमा भएको खेलमा बार्सिलोनाले लज्जास्पद हार ब्यहोर्यो । उता शानदार जित सहित बायर्नले च्याम्पियन्स लिगको यस सिजनको उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गर्यो । थोमस मुलर र फिलिप कौटिन्होको समान दुई–दुई गोलको सहयोगमा बायर्नले ठुलो अन्तरको जित निकाल्न सफल भएको हो ।

यस खेलबाट जान्नुपर्ने ९ वटा तथ्यलाई यहाँ प्रस्तुत गरेका छौ ।

१, बायर्न म्युनिख च्याम्पियन्स लिग ईतिहासमा नकआउट चरणमा ९ गोल गर्ने पहिलो क्लब बनेको छ । सन् १९९०÷९१ मा रियल मड्रिडले च्याम्पियन कपमा ९–१ को कीर्तिमानी जित निकालेको ईतिहास छ ।

२, बार्सिलोना सन् १९५१ को अप्रिल पछि पहिलो पटक ६–० गोल अन्तरले पराजित बनेको छ । त्यस बेला लिग खेलमा बार्सिलोना स्प्यानियोलसंग ६–० ले हारेको थियो ।

३, बायर्न म्युनिख १२ औं पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ । बायर्न अघि रियल मड्रिड एक पटक बढी (१३ पटक) च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।

४, बार्सिलोनाले सन् १९४६ को अप्रिलमा सेभियासंग ८–० ले पराजित भएपछि पहिलो पटक ८ गोल ब्यहोरेको हो ।

५, बायर्नका फरवार्ड रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको छन् ।

The Catalan giants were humiliated by the German champions as they lost 8-2 in Lisbon

६, बार्सिलोना पछिल्ला ५ सिजनमा चौथो पटक च्याम्पियन्स लिगको क्वार्टरफाईनलबाट पराजित बनेको हो ।

७, बायर्न म्युनिखले सबै प्रतियोगितामा गरि पछिल्ला सबै १९ खेलमा जित निकालेको छ ।

८, बायर्नका प्रशिक्षक हान डाइटर फ्लिक च्याम्पियन्स लिगमा सूरुवाती ६ खेल जित्ने तेस्रो प्रशिक्षक बनेका छन् । यसअघि सन् १९९२÷९३ मा फाबियो कापिलो र सन् १९९४-९५ मा लुईस फर्नान्डिजले यो सफलता प्राप्त गरेका छन् ।

९, बार्सिलोनाले च्याम्पियन्स लिगका ६ खेल बायर्नबिरुद्ध गुमाएको छ । दुई खेल अन्य क्लबसंग गुमाएको छ ।  एजेन्सी

प्रकाशित मितिः २०७७ साउन ३१ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション