उल्भ्स ४८ वर्षपछि अन्तिम आठमा

0

काठमाडौं । इंग्लिस क्लब उल्भ्स युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति ग्रिसको ओलम्पियाकोजलाई १-० ले पराजित गर्दै उल्भ्स क्वाटरफाइनलमा पुगेको हो ।

दोस्रो लेगको जितसँगै उल्भ्स समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए । उल्भ्सको जितमा राउल जेमिनेजले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै २८ औं मिनेटमा ओलम्पियाकोजका मोहमद मेडीले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले अफसाइड देखाएपछि ओलम्पियाकोज स्तब्ध बन्यो ।

यससँगै उल्भ्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि उल्भ्स सन् १९७२ मा क्वाटरफाइनलसम्म पुगेको थियो । अब उल्भ्सले सेमिफाइनल प्रवेशका लागि सेभियासँग खेल्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション