युरोपियन फुटबलका उत्कृष्ट ५ विंगर !

0

काठमाडौं । कोरोना भाईरसको महामारीको कारण करिब तीन महिना अवरुद्ध युरोपियन क्लब फुटबलको सिजन लगभग समाप्त भईसकेको छ । युरोपकै सर्वाधिक ठुला र चर्चित लिग इंग्लिस प्रिमियर लिग,स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा समाप्त भईसकेको छ ।

इटालियन सिरी ‘ए’ को अन्तिम चरणको केहि खेल बाँकी रहेको छ । फ्रेन्च लिग भने कोरोनाको महामारीपछि रद्द भईसकेको छ । कोरोनाले प्रभावित यस सिजनको अन्त्यसँगै खेलाडीहरुले गरेको प्रदर्शनको मूल्यांकन सुरु भएको छ ।

युरोपियन क्लब फुटबलमा यस सिजन खेलाडीले कस्तो प्रदर्शन गरे ? कुन पोजिसनमा कुन खेलाडी जमे ? यसको तथ्यांक निकाल्न सुरु भएको छ ।

यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने युरोपका ५ विंगरको चर्चा तल गरिएको छ ।

१. रहिम स्ट्रर्लिङ

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले यस सिजन लिगको उपाधि रक्षा गर्न सकेन । सिटीले यस सिजन उपाधि लिभरपुललाई सुम्पियो ।

तर, सिटीका विंगर रहिम स्ट्रर्लिङको प्रदर्शन भने उच्च रह्यो । उनको उच्च प्रदर्शनसँगै सिटी यस सिजन दोस्रो स्थानमा रह्यो ।

इंग्ल्यान्डका विंगर स्ट्रर्लिङले यस सिजन लिगमा २० गोल पुरा गरे । स्ट्रर्लिङ गोल्डेन बुटको दाबेदारको शीर्ष चारमा रहे ।

Manchester City v Arsenal FC - Premier League

२५ वर्षीय विंगरले यस सिजन सिटीका लागि सबै खाले प्रतियोगितामा भने ३० गोल कटाए । जुन उनको करियरको उत्कृष्ट सिजन हो ।

त्यसैले यस सिजन उत्कृष्ट विंगरको सूचीमा स्ट्रर्लिङ शीर्ष स्थानमा रहेका छन् ।

२. जाडोन सान्चो

जर्मन क्लब बोरुसिया डर्टमण्डका विंगर सान्चो यस सिजनको उत्कृष्ट विंगर मध्येका एक हुन् । डर्टमण्डका लागि उत्कृष्ट खेलेका सान्चोले यस सिजन १७ गोल र १६ गोलका लागि पास उपलब्ध गराउन सफल भएका थिए ।

२० वर्षीय युवा विंगर सान्चो युरोपियन फुटबलकै आक्रमक खेलाडी हुन् । यस सिजन गरेको उच्च प्रदर्शनकै कारण उनलाई अनुबन्ध गर्न थुप्रै क्लब लागि परेका छन् ।

SC Paderborn 07 v Borussia Dortmund - Bundesliga
इंग्ल्यान्डका सान्चो गोल गर्न, पास उपलब्ध गराउन माहिर मानिन्छन् । स्किल र पेसको कारण पनि सान्चो चर्चित छन् ।

यस सिजन बुन्डेसलिगामा डर्टमण्ड दोस्रो स्थानमा रह्यो । तर, सान्चोको प्रदर्शन भने सम्झन लायक रह्यो । उनी यस सिजनको गोल्डेन ब्वाई अवार्डको हकदार हुन् ।

३. साडियो माने

लिभरपुलका विंग मानेर यस सिजनको उत्कृष्ट विंगर हुन् । किनकि लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण रह्यो ।

लिभरपुलले करिब ३० वर्षपछि प्रिमियर लिगको उपाधि उचाल्यो । जसमा मानेको प्रदर्शन सम्झनलायक रह्यो ।

Liverpool FC v Chelsea FC - Premier League

सेनेगलका मानेले यस सिजन लिगमा १८ गोल समेत गरे । लिभरपुलमा माने यस सिजन मोहमद सलाहको मुख्य साझेदारको रुपमा रहे ।

प्रशिक्षक योर्गेन क्लोपको आगमनपछि माने लिभरपुलका लागि मुख्य विंगरको रुपमा रहदै आएका छन् । उनी बल पकड राख्न, गोल गर्न र चलाखीपूर्ण पास उपलब्ध गराउन माहिर मानिन्छन् ।

४. मोहमद सलाह

लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन सलाहको प्रदर्शन उच्च रह्यो । त्यसैले पनि उनी यस सिजन युरोपियन फुटबलका उत्कृष्ट विंगर मध्येका एक हुन् ।

एनफिल्डको मुख्य अट्याकरको रुपमा रहदै आएका सलाहले यस सिजन १९ गोल गरे । उनी गोल्डेन बुटको दाबेदारको शीर्ष पाँचमा रहे ।

Liverpool FC v Chelsea FC - Premier League

इजिप्टका सलाह प्रिमियर लिगमा यस सिजन १० भन्दा बढी गोल र असिस्ट गर्ने तीन खेलाडी रहे । सलाहसँगै सिटीका केभिन डी ब्रुएन र टोटेनहमका सन ह्युङ् मिन पनि दोहोरो अंकको गोल र असिस्ट गर्ने खेलाडी रहे ।

लिभरपुलमा तीन सिजन बिताईसकेका सलाहले हरेक सिजन उत्कृष्ट खेलिरहेका छन् । गत सिजन क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल सलाहले यस इजं क्लबलाई लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे ।

उनले लिभरपुलका लागि १०४ खेलमा ७३ गोल र २७ असिस्ट गरिसकेका छन् ।

५. नेयमार

यस सिजनको शीर्ष पाँच विंगरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार पनि एक हुन् ।

ब्राजिलियन नेयमारले यस सिजन क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । कोरोनाको कारण फ्रेन्च लिग पुरा नभएपनि नेयमारले खेलेको खेलमा आफ्नो कौशल भने देखाए ।

नेयमारले यस सिजन क्लबका लागि १९ गोल गरे । यस्तै गोलका लागि ८ असिस्ट समेत गरे ।

Image

यस सिजन पीएसजीको केहि महत्वपूर्ण खेलमा नेयमारले निर्णायक गोल समेत गरे । नेयमारको उत्कृष्ट प्रदर्शनको कारण पीएसजीले यस सिजन लिग वान, फ्रेन्च कप र लिग कपको उपाधि समेत उचाल्यो । नेयमारले पीएसजीका लागि हालसम्म ७५ खेलमा ६५ गोल गरिसकेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ साउन १८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション