आईपीएल यूएईमा हुने सक्ने

0

काठमाडौं ।   ईन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन यूएईमा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को शीर्ष परिषद्को अनलाईन बैठकले आईपीएल यूएईमा सञ्चालन गर्ने बिषयमा छलफल गरेको छ । अष्ट्रेलियामा अक्टोबर र नाभेम्बरमा हुने तय गरिएको टी–२० विश्वकप रद्ध हुने आधिकारिक घोषणा गरेपछि आईपीएलको बारेमा निर्णय गरिने भएको छ ।

आईसीसीको आगामी सोमबार बस्ने बोर्ड बैठकले यसबारे निर्णय गर्ने बताईएको छ । बीसीसीआईको शीर्ष परिषद्को बैठकमा यस बर्षको आईपीएलको आयोजनाका लागि यूएई उपयुक्त हुने बिषयमा छलफल भएको थियो ।

ह्वाई सेवा र चिकित्सा सेवाको राम्रो व्यवस्थाको कारण यूईएमा आईपीएल गर्न सकिने राय सदस्यले राखेका छन् । यूएईमा क्वारेन्टिनको अवधि कटौटी गर्न समेत सम्भव हुने देखिएपछि सबैको ध्यान खिचिएको हो । सन् २०१४ को लगभर आधा आईपीएल यूएईमा खेलाईएको थियो । सो क्रममा स्थानीय बोर्डले खेलका लागि राम्रो व्यवस्था गरेको थियो ।

बैठकमा आईपीएल ५–६ साताको आयोजना गर्ने बिषयमा समेत छलफल भएको छ । छोटो समयको प्रतियोगिता सेप्टेम्बर अन्तिमदेखि नोभेम्बरको सुरुवातसम्म गर्न सकिनेछ ।

आईपीएल मार्च २९ बाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ साउन ०३ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション