हाभर्टज ठुला क्लबको प्रतिक्षामा !

0

काठमाडौं।  बायर लिभरकुसनका मिडफिल्डर काई हाभर्टज च्याम्पियन्स लिग खेल्न नपाएपनि युरोपका ठुला क्लबमा जान ईच्छुक देखिएका छन् ।

२१ बर्षका जर्मनीका अन्तराष्ट्रिय मिडफिल्डर यस सिजनको अन्त्यसंगै बुन्डेसलिगा क्लब छाड्न चाहन्छन् । युरोपका ठुला क्लब चेल्सी र रियल मड्रिडले हाभर्टज अनुबन्धमा चासो देखाईरहेका छन् ।

यद्धपी हाभर्टज युरोपका ठुला क्लबबाट खेल्न चाहन्छन् । उनले च्याम्पियन्स लिग खेल्ने शर्त भन्दापनि क्लबको लामो योजना महत्वपूर्ण रहेको बताउँछन् ।

चेल्सीले मंगलबार नर्विच सिटीमाथि १–०को जित निकाल्दै च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । तर पछिल्लो समय चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्ट युनाईटेडले चेल्सीमाथि ठुलो दबाब सिर्जना गरेका थिए ।

शीर्ष चार क्लबमात्र च्याम्पियन्स लिगमा छनोट हुनेछन् । सोमबार मात्र सिटीमाथि युरोपेली फुटबलको प्रतिबन्ध फुकुवा भएसंगै शीर्ष चारको दौड थप रोमाञ्चक बनेको छ ।

Kai Havertz has consistently been linked with a move to join Stamford Bridge this summer

पछिल्लो महिना चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले हाभर्टजलाई शीर्ष खेलाडीको रुपमा ब्याख्या गर्दै तर कुनै छलफल अघि नबढेको बताएका थिए ।

हाजर्टजले फरवार्ड लाईनबाट समेत खेल्न सक्छन् । उनको क्लबसंगको सम्झौता सकिन दुई बर्ष बाँकी छ । उसले यस सिजनमात्र लिभरकुसनका लागि ४३ खेलमा १७ गोल गरेका छन् ।

कोरोनाले बुन्डेसलिगाको सिजन पुन सुरु भएपछि उनले ९ खेलमा ७ गोल गरेका छन् ।

उनको टिमले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । क्लब च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो । जर्मन कपको फाईनलमा उनको टिमले बायर्न म्युनिखलाई हराएको थियो ।

युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरकुसनले रेञ्जरबिरुद्ध ३–१ को अग्रता कायम गरेको थियो ।

Havertz reportedly wants to leave BayArena after they failed to qualify for Champions League

लिभरकुसनले हाभर्टजले अगष्ट ६ मा हुने खेल खेल्ने अपेक्षा गरेको छ । उनले जर्मनीबाट ७ खेलमा प्रतिनिधित्व गर्दै मात्र एक गोल गरेका छन् ।

लण्डन क्लब चेल्सीले यसअघिनै आरबी लाईपेजिग र जर्मन फरवार्ड टिमो वार्नरलाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरिसकेको छ । यस्तै, अजाक्सका पूर्व विङ्गर हाकिम जियाचलाई समेत ३३ मिलियन पाउण्डमा पक्का गरिसकेको छ । उनी लण्डन क्लब आएर प्रशिक्षण समेत सुरु गरिसकेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ असार ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション