लेस्टरको अप्रत्यासित हार

0

काठमाडौं । प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनबाट संघर्षरत बाेर्नमाउथसंग लेस्टर सिटीले अप्रत्यासित हार ब्यहोरेको छ । शीर्ष चारमा रहदै च्याम्पियन्स लिग छनोटको नजिक रहेको लेस्टर सिटीमाथि बाेर्नमाउथले ४–१ को जित निकाल्न सफल भएको हो ।

पछिल्लो हारसंगै च्याम्पियन्स लिग छनोटको दौडमा रहेको लेस्टरको सम्भावना कमजोर बनेको छ भने रेलिगेशनबाट बच्न संघर्षरत बाेर्नमाउथले शीर्ष डिभिजनमै टिक्न सक्ने गणितिय सम्भावना जिवितै राखेको छ ।

Jamie Vardy wheels away in celebration after opening the scoring for Leicester on Sunday

पाहुना टोली लेस्टरले जेमी भार्डीको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा लगातार चार गोल गर्दै घरेलु टोली बाेर्नमाउथले पुनरागमन जित आत्मसाथ गर्यो ।

डोमिनिक सोलन्कीले दुई गोल गरेको खेलमा जुनियर स्टालिस्लासले एक गोल गरे । बाेर्नमाउथले जोनी इभान्सको एक गोल आत्मघाति रुपमा उपहार पाएको थियो ।

There is some hope for Bournemouth after they came from behind to get a big win on Sunday

हारसंगै चौथो स्थानको लेस्टरको ५९ अंक छ । एक खेल कम खेलेको पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड मात्र एक अंकले लेस्टर भन्दा पछि छ ।

पुछादेखि तेस्रो स्थानमा रहेको बाेर्नमाउथले ३१ अंक जोडेको छ । रेलिगेशन जोन भन्दा माथि रहेको वाटफोर्डले बाेर्नमाउथसंग मात्र तीन अंकको अग्रता लिएको छ ।

प्रकाशित मितिः २०७७ असार २९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション