‘क्लब छाड्नु अघि टोटेनहमले उपाधि जित्छ’

0

काठमाडौं । प्रशिक्षक जोसे मौरिन्होले आफुले क्लब छाड्नु अघि टोटेनहमले उपाधि जित्ने बताएका छन् । उनले क्लबसंग आफ्नो सम्झौता सकिनु अघि टोटेनहमले उपाधि जित्ने दाबी गरेका हुन् ।

पोर्चुगलका अन्तराष्ट्रिय प्रशिक्षक गत नेभेम्बरमा तीन बर्षको सम्झौता सहित टोटेनहम आएका थिए । सिजनको खराब सुरुवात गरेका मौरिसियो पोचिटिनोलाई प्रतिस्थापन गर्दै मौरिन्होले टिम सम्हालेका हुन् ।

गत सिजन च्याम्पियन्स लिगको फाईनल खेलेको टोेटेनहमले सन् २००८ पछि कुनै उपाधि जितेको छैन । यस सिजन समेत टोटेनहम उपाधि विहिन हुने देखिएको छ ।

मौरिन्होले उपाधि जित्न समय लाग्ने बताउँदै लण्डन क्लबको उपाधिको प्रतिक्षा चाँडै सकिने बताएका छन् । उनले योर्गेन क्लोप नेतृत्वको लिभरपुलको उदाहरण दिदै सो कुरा दाबी गरेका हुन् ।

Jose Mourinho takes Tottenham training on Friday, just hours after a disappointing draw

‘कति समय क्लोप र लिभरपुललाई लाग्यो ?’ उनले प्रश्न गरे, ‘चार बर्ष, चार सिजन । विश्वको उत्कृष्ट गोलकिपर किनेपछि, विश्वको उत्कृष्ट सेन्टर ब्याक किनेपछि, आदि, आदि’

‘म मेरो तीन बर्षको सम्झौतामा केन्द्रित छु । मलाई विश्वास छ, तीन बर्षको सम्झौतामा हामी उपाधि जित्छौ । यदी हामी सक्दैनौ भने तीन बर्ष यहाँ रहुन्जेल क्लब नयाँ युगमा प्रवेश गर्नेछ । त्यसमा मलाई खुसी मिल्नेछ ।’ मौरिन्होले भने ।

‘मैले क्लबका लागि काम गरिरहेको छु । मैले आफ्नो बारेमा सोचेको छैन । म त्यही भन्छु, मेरो लक्ष्य उही छ । मेरो जिन त्यही हो । तर सायद म त्यो चरणमा छु, जहाँ म आफ्नो र आफ्नो रेकर्डको कम देख्छु र क्लबको धेरै देख्छु ।’ उनी भन्छन् ।

Tottenham fans will reflect fondly on Mauricio Pochettino and their night away at Ajax in 2019

‘म आशावादी छु, मैले पहिलो दिनबाट काम सुरु गरेको छु । म विश्वास गर्छु, हामी टिममा केही परिवर्तन गर्न गईरहेको छौ । त्यसैले पछिल्लो समर जस्तै हामीलाई धेरै खर्च गर्न आवश्यक समेत छैन ।’ उनले भने ।

‘मलाई विश्वास छैन कि सिजन नराम्रो भागले मात्र भरिएको छ । हामी ब्यवहारिक रुपमा पहिलो दिनबाट लागिरहेका छौ ।’ मौरिन्होले भने, ‘त्यहाँ धेरै कारण छ, यहाँ फरक हुनेवाला छ ।’  एजेन्सी

प्रकाशित मितिः २०७७ असार २७ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション