युनाईटेडको शानदार जित

0

ब्रुनो फर्नान्डेस प्रेरित म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो ।

आले गुनर सोल्सायर नेतृत्वको युनाईटेडले पछिल्लो समय उत्कृष्ट लयलाई कायम राखेको छ । युनाईटेडले आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ ।

र चौथो स्थानको लेस्टर सिटीसंगको दुरी एक अंकमा झारेको छ । पछिल्लो जितले युनाईटेडले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई समेत बलियो बनाएको छ ।

The three points sees United move one point behind Leicester as the hunt for Champions League football comes to an end

फर्नान्डेसले २७ औं मिनेटमा पेनाल्टीमा युनाईटेडलाई अग्रता दिलाएका थिए । एजरी कोन्साको फलमा प्राप्त पेनाल्टीमा फर्नान्डेसले युनाईटेडलाई अघि बढाएका हुन् ।

पहिलो हाफको ईन्जुरी समयमा मासन ग्रिनउडले युनाईटेडको अग्रता दोब्बर बनाए । पाउल पोग्बाले ५८ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । एन्थोनी मार्टियलको क्रसमा पोग्बाले युनाईटेडकालागि तेस्रो गोल गरेका थिए ।

Paul Pogba tucked in United's third of the evening, and his first of the restart, from the edge of the box and celebrated wildly

लिगमा चार चरणको खेल बाँकी रहदाँ पाँचौ स्थानको युनाईटेडले ५८ अंक जोडेको छ । एस्टनभिल्ला २७ अंक सहित पुछारदेखि दोस्रो स्थानमा छ ।

अर्को खेलमा एटर्भन र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्य भागमा रहेका दुवै क्लबले १–१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमा ड्यानी इग्सको गोलबाट साउथह्याम्टनले खेलमा अग्रता बनाएको थियो । ४३ औं मिनेटमा रिचार्डलिसनले एभर्टनका लागि बराबरी गोल फर्काएका थिए ।  एभर्टन ४५ अक सहित ११ औं स्थान र साउथह्याम्टन ४४ अंक सहित १२ औं स्थानमा उक्लिएका छन् ।एजेन्सी

प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション