रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा स्पष्ट दुई अंकको अग्रता लिएको छ । आईतबार राति भएको खेलमा रियलले स्प्यानियोललाई १–० ले हराएको हो । न्युक्यासलको जितमा क्यासमिरोले ४५ औं मिनेटमा विजयी गोल गरे । सोही खेल रियललाई स्पष्ट दुई अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।
शीर्ष स्थानको रियलको ७१ अंक भएको छ । दोस्रो स्थानको रियलको ६९ अंक छ । तालिकाको पुछारमा रहेको स्प्यानियोलमाथि रेलिगेशनको खतरा थप बढेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments