‘विश्वकप फाईनलमा फिक्सिङ !’

0

काठमाडौं । श्रीलंकाका पूर्व खेलमन्त्री महिन्दानन्दा अलुथगामाले सन् २०११ मा भएको विश्वकपको फाईनल खेलमा फिक्सिङ भएको खुलासा गरेका छन् ।

उनले विश्वकपको फाईनलमा भारत र श्रीलंकाबीचको खेलमा फिक्सिङ भएको बताएका हुन् । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा महेन्द्र सिंह धोनी नेतृत्वको भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो ।

पहिलो पटक आयोजक टिमले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको थियो । सो समय अलुथगामा श्रीलंकाका खेल मन्त्री रहेको थिए । पूर्व खेलमन्त्रीको विवादास्पद अभिब्यक्ती आएपछि श्रीलंकाली भेट्रान खेलाडी कुमार संगकाराले प्रमाण दिन चुनौती दिएका छन् । पूर्व खेल मन्त्री अलुथगामाले देशको प्रतिष्ठा र सम्मानका लागि आफुले तत्कालिन समयमा कुनै कुरा बाहिर नबोलेको दाबी गरेका छन् ।

पूर्व मन्त्रीले विश्वकपको फाईनल खेललाई फिक्सिङको आरोप लगाएपनि कुनै प्रमाण पेश भने गरेका छैनन् । उनले फाईनल खेल श्रीलंकाले जित्न सक्ने भन्दै यस विवादमा खेलाडीलाई सहभागी गराउन नचाहने प्रष्ट पारे । तर उनले केही समूह म्याच फिक्सिङमा सहभागी बनेको अलुथगामाको आरोप छ ।

We had played average cricket in 2011 World Cup': Gary Kirsten ...

उनले श्रीलंकाको अग्रणी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा सो कुरा बताएका हुन् । उनले आफु आफ्नो भनाईमा कायम रहने उल्लेख गर्दै देशको भलाईका लागि विस्तारमा कुनै कुरा उल्लेख नगर्ने बताए ।

फाईनल खेलमा श्रीलंकाले ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । महेला जयवर्धनेले ८८ बलमा १ सय ३ रन बनाएका थिए । कुमार संगकाराले ३० र कुलाशेखराले ४० रन बनाएका थिए ।

लक्ष्य पुरा गर्ने क्रममा लाथिस मालिंगाले सचिन तेन्दुलकर र विरेन्द्र सेहवागलाई सस्तैमा आउट गराएका थिए । तर गौतम गाम्भिर र महेन्द्र सिंह धोनीको ब्याटिङ्गमा भारतले लक्ष्य पुरा गरेको थियो ।

Sri Lanka government orders probe into 2011 World Cup final ...

पूर्व खेलमन्त्रीको आरोपमा श्रीलंकाली पूर्व भेट्रान विकेटकिपर ब्याट्सम्यान पूर्व कप्तान कुमार संगकाराले धेरै गम्भिर आरोप भएको बताए । उनले पूर्व खेल मन्त्री प्रमाण सहित आईसीसीको भ्रष्टाचार निवारण ईकाईमा गरेर दाबी पेश गर्नुपर्ने धारणा राखे । उनले पूर्वमन्त्रीको प्रमाणमा आईसीसीले छानविन गर्ने र मन्त्रीको दाबी सहि वा गलत भएको पत्ता लाग्ने बताए ।

फाईनल खेल फिक्सिङ भएको आरोप लगाउने अलुथगामा दोस्रो ब्यक्ति हुन् । यसअघि श्रीलंकाका पूर्व कप्तान अर्जुन राणातुंगाले समेत सन् २०१७ मा फाईनल खेल छानबिन गर्न माग गरेका थिए । उनले समेत सन् २०११ को फाईनल खेल शंकाको घेरामा रहेको भन्दै छानविन हुनुपर्ने माग गरेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७७ असार ६ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション