‘ग्रिजम्यान बार्सिलोनाका महत्वपूर्ण खेलाडी’

0

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान क्लबका महत्वपूर्ण खेलाडी रहेको बताएका छन् । प्रशिक्षक सेटियनले बार्सिलोनामा ग्रिजम्यानले प्रशंसा योग्य काम गरिरहेको बताएका हुन् ।

बार्सिलोनाले मंगलबार राति लेगानेसबिरुद्ध २–० को जित निकालेसंगै सेटियनको सो भनाई बाहिर आएको हो । बार्सिलोनाको जितमा अंशु फातीको पहिलो गोल गरेका थिए । बार्सिलोनाका युवा स्टारले बार्सिलोनाबाट राम्रो प्रर्दशन गरेका थिए । दोस्रो हाफमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । जितसंगै बार्सिलोनाले लिगमा ५ अंकको अग्रता लिन सफल रह्यो ।

Superstar Messi looks to get Barca ticking against Leganes to boost their title hopes

ग्रिजम्यान बार्सिलोनामा जम्न संघर्ष गरिरहेका छन् । एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले पहिलो सिजन ला लिगाका २८ खेलमा मात्र ८ गोल गरेका छन् । समग्रमा उनले ३८ खेलमा १४ गोल गरका छन् । अर्का फरवार्ड लुईस सुआरेज घाईते हुदाँ मेस्सी पछि सर्वाधिक गोल गर्ने ग्रिजम्यान दोस्रो खेलाडी हुन् ।

बार्सिलोना आउनु अघि ग्रिजम्यानले एट्लेटिको मड्रिडमा राम्रो प्रभाव जमाएका थिए । उनले डिएगो सिमोन नेतृत्वको टिमबाट पाँच सिजनमा प्रति सिजन कम्तिमा २० गोल गरेका थिए ।

तर पनि प्रशिक्षक सेटियनले ग्रिजम्यानले बार्सिलोनामा गरेको प्रयासको प्रशंसा गरेका हुन् । ‘उनी एक धेरै महत्वपूर्ण खेलाडी हुन् ।’ सेटियनले भनेका छन् । कोरोनाको बिश्रामपछि पुन सुरु भएको लिगमा बार्सिलोना उत्कृष्ट फर्ममा छ ।

Griezmann fails to latch onto a loose ball as Ivan Cueller scoops it up before him

‘मलाई थाहा थियो । खेल कठिन भईरहेको छ । जबसम्म तिमी सुरुवातमै अग्रता लिने सक्दैनौ । जसले खेललाई खुल्ला छोडदिन्छ । जो जटिल बनिदिन्छ । यस्तै भईरहेको थियो ।’ सेटियनले भने ।

‘हामीले राम्रो सुरुवात गर्यौ । तर केही बल गुमाउन पुग्यौ र उनीहरुलाई अवसर दियौ । यस्तै जनवरीमा भएको कप म्याचमा समेत भएको थियो ।

उनीहरुले गोल गरेका थिए । त्यसपछि हामीले अन्तिम २० मिनेट नियन्त्रण गरेको थियौ ।’ उनले भने । ‘उनीहरु धेरै नजिक थिए । उनीहरुले राम्रोसंग प्रतिरक्षा गरिरहेका थिए । खाली ठाउँ भेट्टाउन खासै सजिलो थिएन ।’ उनले थपे । निकै ब्यस्त तालिका अनुसार बार्सिलोनाले शुक्रबार सेभिल्लासंग खेल्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ असार ३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション