अबुमियाङ फकाउदै आर्सनल

0

काठमाडौं । आर्सनलले आफ्ना मुख्य फरवार्ड पियरिक ईम्रिक अबुमियाङलाई क्लबमै राख्न जोड गरेको छ । लण्डन क्लबसंग अर्को बर्ष सम्झौता सकिन लागेका अबुमियाङलाई आर्सनलले नयाँ सम्झौतामा मनाउन अन्तिम प्रयास गरिरहेको छ ।

क्लबका प्रशिक्षक मिकेल अर्टेटाले अबुमियाङसंग नयाँ सम्झौता हुनेमा आफु आशावादी रहेको बताए । अबुमियाङको आर्सनलसंग वर्तमान सम्झौता सन् २०२१ सम्म रहेको छ । अर्टेटाले क्लबले अबुमियाङलाई लण्डन बस्नुका कारणबारे बुझाउने प्रयास गरेको बताएका छन् ।

‘उनीलाई मुल्यवान महशुश गराउन आवश्यक छ । उनी हामीसंग सम्बन्धित छन्, तर उनी हामीलाई चाहिएको कुरा महुशुश गराउन आवश्यक रहेको छ ।’ अर्टेटाले भनेका छन् ।

गाबोनका अन्तराष्ट्रिय खेलाडीले नयाँ सम्झौता आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण निर्णय हुने बताएका छन् । लण्डन क्लबबाट अबुमियाङले ९७ खेलमा ६१ गोल गरेका छन् । उनी सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका थिए ।

अर्टेटाले भने, ‘उनले जसरी खेलिरहेका छन् र जसरी ब्यवहार देखाईरहेका छन् । यस अवस्थामा म निकै खुसी छु ।’ ‘मेरो उनीसंग निकै राम्रो सम्बन्ध छ । हामी संगै बसेर धेरै कुरा छलफल गर्न सक्छौ । मलाई लाग्छ, उनी क्लबमा धेरै खुसी हुनेछन् ।’ उनले थपे ।

Arsenal are ready to keep unsettled Pierre-Emerick Aubameyang until the end of his contract

अर्टेटा अबुमियाङको बिषयमा आशावादी देखिएका छन् । तर अबुमियाङले फ्रेन्च फुटबलको एक कार्यक्रममाम आफुलाई क्लबबाट पछिल्लो समय कुनै प्रस्ताव नआएको बताएका थिए ।

‘मैले क्लबसंग केही महिना अघि छलफल गरेको थिए । उनीहरुलाई थाहा छ, अहिलेसम्म किन केही भईरहेको छैन ।’ अबुमियाङले भनेका थिए ।

‘यो मेरो खेलाडी जिवनको निर्णायक बिन्दु हो । म सबैप्रति ईमान्दार हुन चाहन्छु ।’ उनले भने, ‘उनीहरुसंग चाबी रहेको छ । यो उनीहरुको काम गर्नका लागि हो । त्यसपछि हामीले पनि हेर्नेछौ, कसरी अगाडी बढ्ने भनेर । यो निश्चित रुपमा एकदम कठिन हुनेछ ।’

Mikel Arteta feels he can convince Aubameyang to stay at Arsenal with his vision of the future

कोरोनाको महामारीले सिजन अबरुद्ध हुनुअघि प्रशिक्षक अर्टेटाले कुनै पनि विकल्पमा आफुले अबुमियाङलाई राख्न चाहेको बताएका थिए । उनले सिजन सकिनु अघिनै क्लबले उनीसंग नयाँ सम्झौता गर्नुपर्ने बताएका थिए ।

बार्सिलोना र ईन्टर मिलानले लण्डन क्लबका फरवार्डमाथि चासो देखाईरहेका छन् । आर्सनल प्रिमियर लिगको नवौं स्थानमा रहेको छ । प्रिमियर लिग सुरु हुदै गर्दा लण्डन क्लब म्यान्चेष्टर सिटीको भ्रमणमा निस्कनेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ असार २ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション