मेस्सीको आलोचना – सेटिनद्धारा प्रतिरक्षा

0

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक क्विक सेटिनले फुटबल खेलाउने आफ्नो रणनीतिक दर्शनको बचाउ गरेका छन् ।

च्याम्पियन्स लिगको बिषयलाई लिएर लियोनल मेस्सीले गरेको आलोचनाको प्रतिरक्षा गर्दै सेटिनले आफुले खेलाउने रणनीतिले च्याम्पियन्स लिगको उपाधि जित्न सकिने बताएका हुन् । मेस्सीले प्रशिक्षकको खेलाउने शैलीको आलोचना गर्दै च्याम्पियन्स लिग जित्न नसकिने बताएका थिए ।

मेस्सीको भनाईलाई लिएर क्याटलान क्लब तरंगित बनेको थियो । मेस्सीले यस सिजन क्लबका बिषयमा खुलेर आलोचना गर्ने गरेका छन् । केही समय अघि क्लब निर्देशक ईरिक एबिडालको आलोचनामा उत्रिएका मेस्सीले लगत्तै प्रशिक्षकको समेत खुलेर आलोचना गरेका थिए ।

The Catalan club have been backed on the training ground ahead of a LaLiga resumption

‘जसरी हामी खेलिरहेका छौ । त्यसरी खेलेर जित्न सम्भव छैन । मेरो राय तथ्यमा आधारित छ किनकी हरेक बर्ष च्याम्पियन्स लिग खेल्न पाउने म भाग्यशाली थिए ।’ अर्जेन्टिनी फरवार्डले भनेका थिए ।

इर्नेस्टो भाल्भर्डे बर्खास्तमा परेपछि सेटिन क्लबको मुख्य प्रशिक्षकमा आएका थिए । बार्सिलोना लिगको शीर्ष स्थानमा रहदै आएको छ । च्याम्पियन्स लिगको पहिलो लेगको खेलमा सेटिनको नेतृत्वमा बार्सिलोनाले नापोलीसंग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलाडी र प्रशंसकको आशंकाका बाबजुत सेटिन सन् २०१५ पछि बार्सिलोनालाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने आफ्नो शैलीको समर्थन गरिरहेका छन् ।

‘मेस्सीको भनाईले मलाई लाग्छ एउटा ठुलो विवाद सिर्जना गरेको छ ।’ सेटिनले भनेका छन् ।

‘हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । हामीले केही सुधार गर्नुपर्नेछ । तर विवाद रहित रुपमा भन्दा च्याम्पियन्स लिग जित्ने हामीसंग क्षमता छ ।’ सेटिनले भने ।

‘हामी जित्न सक्छौ । हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । पक्कैपनि हामी जित्न सक्छौ ।’ उनले थपे ।

Barca haven't won the Champions League since 2015, before a period of Madrid dominance

बार्सिलोना तेस्रो घरेलु उपाधिको खोजीमा रहेको छ । रियल मड्रिडले सन् २०१५ पछि तीन पटक लगातार च्याम्पियन्स लिगको उपाधि जितेको थियो । लिभरपुलले सन् २०१९ मा उपाधि जित्दै जिनेदिन जिदानको प्रभुत्य समाप्त गरेको थियो ।

सन् २००६ देखि २०११ सम्म ६ पटक च्याम्पियन्स लिग खेल्दा बार्सिलोनाले ३ पटक उपाधि जितेको थियो । लिभरपुलसंग सन् २०१९ मा सेमिफाईनलमा पराजित भएको बार्सिलोना त्यसअघिका संस्करणमा क्वार्टरफाईनल भन्दा अगाडी बढ्न सकेको थिएन । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション