नेयमारलाई बार्सिलोना फर्काउनुपर्छ – जाभी

0

काठमाडौं । बार्सिलोनाका लिजेण्ड जाभीले लिभरपुलका स्टार साडियो माने र आर्सनल फरवार्ड पियरी ईम्रिक अबुमियाङलाई अनुबन्ध नगर्न बार्सिलोनालाई चेतावनी दिएका छन् ।

प्रिमियर लिग दुई स्टार फरवार्डको प्रशंसा गर्दै जाभीले बार्सिलोनाका लागि दुवै खेलाडीको सरुवा गलत हुने धारणा राखे । बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले माने र अबुमियाङको मुल्याङक गर्दै दुवै खेलाडी नाउ क्याम्पमा राम्रो प्रर्दशन गर्न नसक्ने धारणा राखे ।

उनले आर्सनलका फरवार्ड अबुमियाङको उच्च सम्मान दिदै उनी बार्सिलोनामा चम्किन नसक्ने बताए । लिभरपुलमा उत्कृष्ट लयमा देखिएका माने पनि बार्सिलोनामा खेल्नका लागि संघर्ष गर्नुपर्ने उल्लेख गरे ।

The Gunners captain is out of contract at the end of next season and is expected to move on

जाभी कतारी कलब अल सद्धमा म्यानेजरको रुपमा कार्यरत छन् । उनले गत सिजन प्रिमियर लिगमा मोहमद सालाहसंग सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट बाँडेका दुवै खेलाडीलाई बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनको शैलीमा खेल्न समस्या हुने बताउछन् ।

‘माने र अबुमियाङले खाली स्पेसमा मौका गुमाउँदैनन् । तर बार्सिलोनालाई सानो ठाउँमा समेत अघि बढ्ने खेलाडी चाहिन्छ ।’ उनले भने ।

‘म बार्सिलोनामा भिज्न सक्ने खेलाडी हेरिरहेको हुन्छु । तर त्यो भेट्न सजिलो छैन । सामुइल ईटो उत्कृष्ट थिए । लुईस स्वारेज अहिले राम्रो देखिएका छन् ।’ उनले थपे । ४० बर्षिया विश्वकप विजेता जाभाीले बार्सिलोनामा देख्न चाहने खेलाडी समेत सुझाएका छन् ।

लिभरपुलले पछ्याईरहेको टिमो वार्नर र मेस्सीको जोडी तथा लौरेन्टो मार्टिनेज पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् । ईन्टर मिलानमा मार्टिनेजलाई म्यान्चेष्टर सहरका दुवै क्लबले अनुबन्ध गर्ने ईच्छा देखाईरहेका छन् । तर उनी बार्सिलोनासंग जोडिन ईच्छुक देखिएका छन् ।

बार्सिलोनाका पूर्व कप्तान समेत रहेका जाभीले ब्राजिलियन स्टार नेयमारलाई क्याटलान क्लब फर्काउनुपर्नेमा जोड दिएका छन् । ‘फुटबलको दुनियाँमा तीन, पाँच खेलाडीमात्र सर्वोत्कृष्ट छन् । मलाई लाग्छ, उनी बार्सिलोना फर्कनेछन् । बार्सिलोनामा उनका साथी छन् । उनले धेरै चिज जोड्न सक्छन् ।’ जाभी थप्छन्, ‘नेयमारलाई जोड्नु एक असाधारण हस्ताक्षर हुनेछ ।’ एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ ५ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション