जोफ्राले हराए विश्वकपको स्वर्ण पदक

0

काठमाडौँ । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दाको स्वर्ण पदक हराएका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा आर्चरले आफुले विश्वकपको पदक गुमाएको बताएका हुन् । घरको डिजाइन परिवर्तन गर्ने क्रममा आफुले पदक गुमाएको आर्चरले बताए ।

मेरोलागि कसैले एक फोटो खिचेको थियो र मलाई पठाएको थियो । त्यसमा मेरो पदक झुण्डिएको थियो, उनले भने, मैले मेरो फ्लाट परिवर्तन गरे । त्यहाँ नयाँ पर्खाल छ तर कुनै पदक छैन । अझैसम्म मैले यसलाई फेला पार्न सकेको छैन ।

घरेलु मैदानमा भएको विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको थियो । रोमान्चक बनेको फाइनलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा हराएको थियो ।

खेल बराबरी भएपछि सुपर ओभरमा गएको थियो । तर, सुपर ओभर समेत बराबरी भएपछि सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।

यस्तै आर्चरले आफुले पदकको खोजी जारी राखेको तर पाउन नसकेको बताए । मलाई थाहा छ यो घरमा हुनुपर्दछ त्यसैले म यसको लागि खोजी गर्नेछु तर म पहिले नै यसको खोजीमा बौलाहा भएको छु, उनले थपे ।

प्रकाशित मितिः २०७६ बैशाख १४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション