लिभरपुलमा कोभिड-१९ संक्रमित बढ्नुमा च्याम्पियन्स लिग खेल कारण !

0

काठमाडौं। बेलायती सरकारका वैज्ञानिक सल्लाहकारहरूले लिभरपुलमा देखिएको कोरोना भाइरस संक्रमितको संख्या बढ्नुमा गत महिना च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्धको खेल पनि सम्भावित कारण हुने सक्ने अनुमान गरेका छन्।

लिभरपुलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरूमध्येका केहीको पछाडि ११ मार्चमा एनफिल्डमा सम्पन्‍न खेललाई कारण मानिएको छ। क्‍वार्टरफाइनलको दोस्रो लेगमा ५२ हजार समर्थकको उपस्‍थिति थियो। तीमध्ये तीन हजार मड्रिडबाट आएका थिए। र, त्यहीबेला मड्रिडका केही भागमा कोरोना भाइरस संक्रमणका कारण लकडाउन घोषणा भइसकेको थियो।

‘‘लिभरपुलमा फैलिएको भाइरस र स्‍पेनमा फैलिएको भाइरसबीच कस्‍तो सम्बन्ध छ भन्‍ने वैज्ञानिक अनुसन्धान सम्पन्‍न भइसकेपछि निकै रोचक तथ्य आउन सक्छ,’’ सोमबार कोरोना भाइरस संक्रमणसम्बन्धि सरकारको नियमित अपडेटमा सरकारको वैज्ञानिक सल्लाहकार समूहका उपप्रमुख एन्जेला म्याक्लिनले भनिन् ।

लिभरपुल सिटी काउन्सिल जनस्‍वास्‍थ्य निर्देशक म्याथ्यु एस्‍टनले यसअघि नै दी गार्जियनसँगको कुरामा उक्त खेल स्‍थगित गर्नुपर्ने थियो भनिसकेका छन्। यस्‍तै मड्रिडका मेयर जोसे लुइस मार्टिनेज(अलमेइडाले एट्लेटिकोका हजारौं समर्थकलाई सहभागी हुन दिनु गल्ति भएको स्‍वीकार गरेका थिए।

‘‘त्यो अवस्‍थामा एट्लेटिकोका तीन हजार समर्थकले एनफिल्ड भ्रमण गर्नुको कुनै अर्थ थिएन,’’ मार्टिनेज(अलमेइडाले स्‍पेनको एक रेडियोमा भनेका थिए।

लिभरपुलको एनएचएस अस्‍पतालमा कोरोना भाइरस संक्रमणबाट २ सय ४६ को ज्यान गइसकेको छ। कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपका शहरमध्ये मड्रिड अग्रपंक्तिमा छ। मड्रिड धेरै संक्रमित हुनेहरू मध्ये विश्वकै दोस्रो शहरमा पर्छ। स्‍पेनमा सोमबारसम्म २१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

बेलायतका चान्सलर ऋषि सुनकले सोमबारको ब्रिफिङमा कोरोना भाइरस संक्रमणका कारण लकडाउन गर्नुभन्दा अगाडि ठूला खेलकुद गतिविधिमा रोक लगाउन निकै ढिलो भएको बताए।

च्याम्पियन्स लिगमा लिभरपुल र एट्लेटिकोबीचको खेलपछि पनि मार्च दोस्रो साता चेल्टेनहम महोत्सव भएको थियो। चार दिनसम्म चलेको महोत्सवमा घोडा दौड हेर्न २ लाख ५१ हजार ६ सय ८४ को उपस्‍थिति थियो। १३ मार्चमा सम्पन्‍न चेल्टेनहम गोल्डकपमा पनि ६८ हजार पाँच सयको उपस्‍थिति थियो। एजेन्सी

प्रकाशित मितिः २०७६ बैशाख ९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション