मेस्सीको स्तरमा रोनाल्डो छैनन् – बेकह्याम

0

काठमाडौं । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका लिजेण्ड डेभिड बेकह्यामले क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

अर्जेन्टिनाको एक न्युज एजेन्सीसँग कुरा गर्दै बेकह्यामले मेस्सी अद्वितीय खेलाडी भएको बताउँदै उनको स्तरमा रोनाल्डो नभएको बताएका हुन् ।

‘मेस्सी एक्लो क्लासी खेलाडी हुन् । उहाँ जस्तो अर्को हुन असम्भव छ,’ बेकह्यामले भने, ‘क्रिस्टियानो उनको स्तरमा छैनन् । तर, बाँकीमा दुवै माथि छन् ।’

विश्व फुटबलमा पछिल्लो समय बार्सिलोनाका मेस्सी र युभेन्ट्सका रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा बहस हुँदै आइरहेको छ ।

तर, रियल मड्रिड तथा पीएसजीका पूर्व फरवार्ड बेकह्यामले भने मेस्सी सर्वोकृष्ट भएको बताएका हुन् ।

पछिल्लो १२ वर्षमा मेस्सी र रोनाल्डोले मात्र ११ पटक बालोन डी’ओर जितेका छन् । जसमा मेस्सीले कीर्तिमानी ६ र रोनाल्डोले ५ पटक जितेका छन् ।

बेकह्यामले रियलमा रहदा मेस्सीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । फुटबलबाट सन्यासअघि पीएसजीबाट च्याम्पियन्स लिग जित्ने बेकह्यामको सपना मेस्सीको टिमले तुहाई दिएको थियो ।

सन् २०१२/१३ को सिजन क्वाटरफाइनलमा पीएसजी बार्सिलोनासँग पराजित भएको थियो ।

Beckham saluda a Messi en presencia de Pastore tras el Barça-PSG de 2013 disputado en el Camp Nou.

यस्तै बेकह्यामले मेस्सी मैदान छिरेपछि बार्सिलोनालाई हराउँन कठिन रहेको समेत बताए । ‘मेस्सी आउनुअघि हामी अग्रता बनाउने गर्थ्यौं । जब उनी आउथे बार्सिलोनाले गोल गर्थ्यो,’ बेकह्यामले भने । एजेन्सी

प्रकाशित मितिः २०७६ बैशाख ७ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション