कोराना भाईरसका कारण अहिले विश्व खेलकुदमा आक्रान्त

0

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरस (कोभिड१९) का कारण अहिले विश्व खेलकुदनै आक्रान्त बनेको छ । जसका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनेको छ । चीनको बुहान शहरबाट सुरु भएको भाईसरले अहिले एसियासँगै युरोपियन राष्ट्र हुँदै अमेरिका पुगिसकेको छ । जसका कारण हजारौले ज्यान समेत गुमाएका छन् ।

जसको प्रभाव सबैभन्दा धेरै खेलकुदमा देखिएको छ । विश्व अर्थतन्त्र धरासायी बनिरहदाँ खेलकुद क्षेत्रपनि यसबाट अछुतो रहने कुरै भएन । हाल कोरोनाले विश्व अर्थतन्त्रमा पुर्याएको सबैभन्दा नोक्साननै खेलकुद हो ।

कोरोनाकै कारण सबैभन्दा धेरै प्रभाव फुटबलको सर्बोच्च संस्था (फिफा) र अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)लाई बनाएको छ ।

यस्तै, चार बर्षमा आयोजना हुने ओलम्पिकलाई समेत यसले प्रभावित बनाउने अनुमान छ । यसको संक्रमणबाट बच्न अहिले युरोपका प्रतिष्ठित फुटबल लिगहरु च्याम्पियन्स लिग, युरोपा लिग, इन्ल्याण्डको सबैभन्दा चर्चित लिग इपीएलसँगै इटाली सिरि ए, फ्रान्सको आई लिग, स्पेनको ला लिगा स्थगित भएका छन् ।

नेपालमा कोरोनको संक्रमण नदेखिएपनि यसबाट टाढा रहन सरकारी स्तरबाटनै जम्काभेट, सार्वजनीक कार्यक्रम लगायत सभा, सम्मेलन कार्यक्रमलाई प्रतिबन्ध लगाईएको छ । यसबाट खेलकुद गतिबिधि टाढा रहने कुरै भएन ।

खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो संघहरुलाई खेलकुद गतिबिधि रोक्न र आयोजना नगर्न निर्देशन दिईसकेका छन् ।

नेपालकै सबैभन्दा ठुलो खेलकुद संस्था अखिल नेपाल फुटबल संघ ९एन्फा०का फुटबल कार्यक्रम कोरोनाबाट प्रभावित बनेका छन् ।

कोरोनाकै डरका कारण एन्फाले राष्ट्रिय फुटबल टिमको आगामी फिफा विश्वकप छनोटको तयारी कार्यक्रम रोकेको छ । यस्तै महिला लिग, सी डिभिजन लिग सहित राष्ट्रिय लिगलाई समेत यथास्थितीमा राखेको छ । मोफसलमा गोल्डकपको सिजन भर्खरै सुरु भएको छ । तर एन्फाले सम्बन्धित जिल्ला संघलाई पत्रचार गर्दै खेलकुद गतिविधि रोक्न निर्देशन दिएको छ ।

कोरोनाको कारण मोफसलमा अन्तिम तयारी अवस्थामा रहेका फुटबल प्रतियोगिता स्थगित गर्नुपर्यो । चितवनको क्याम्पाचौरमा सिठीमात्रै फुग्ने अवस्थामा पुगेको भरतपुर गोल्डकप अन्तिम समयमा रोक्नुपर्यो । जसका कारण आयोजकलाई निकैनै समस्यामा पारेका छ ।

‘सबै तयारी गरिसकेका थियौ । सिठी फुक्न मात्रै बाकी थियो । तर कोरोनाकै कारण प्रतियोगिता प्रभावित भयो ।’ भरतपुर गोल्डकपका टेक्निकल डाईरेक्टर प्रकाश भुजेलले बताए ।

कोरोनाकै कारण आयोजकलाई खोजेका प्रायोजक फुस्किने डर छ । ‘प्रायोजक सबै तयार थियो । कोरोना कहिले सकिन्छ भनेर कुरेर बसेका छौं ।’ एन्फा राष्ट्रिय रेफ्रिसमेत रहेका भुजेलले  बताए ।

एन्फाले हाल सहिद स्मारक बी डिभिजन लिगलाई भने स्थगित गरेको छैन ।

उसले लिगमा खासै दर्शकको संख्या बाक्लो नभएको र नेपालमा संक्रमण नफैलिसकेको भन्दै नरोकेको हो । उसको संक्रमण फैलिएको अवस्थामा भने बी डिभिजन रोकिने बताएको छ ।

नेपाली फुटबल कोरोनाबाट लगभग ठप्प हुने अवस्थामा पुगेको छ । कुनै समय आन्तरिक राजनीतिले ठप्प भएको फुटबल लामो समयपछि कोरोना भाईरसले ठप्प हुने स्थितीमा पुगेको हो ।
‘नेपाली फुटबलमा तालिकामा कोरोनाले ठुलो समस्या पारेको छ । मोफसल लगायत प्रदेश लिग, राष्ट्रिय लिग, महिला लिग सबै प्रभावित बनायो । नेपाली फुटलल एक प्रकारले ठप्पै बनायो ।’ एन्फा प्रवक्ता किरण राई भन्छन् ।

तर एन्फा भने कोरोनाको कारण खेलकुद गतिबिधि रोकिएपनि टेक्निकल र पुर्वाधारका कार्यहरुलाई अगाडि बढाउने तयारीमा छ । ‘अहिले सबै गतिबिधि रोकिएको अवस्थामा पनि पुर्वाधारका काम र टेक्निकल कार्यलाई अगाडि बढाउँछौं । यो रोकिएका कामको सदुपयोग गर्ने समय पनि हो ।’ उनी भन्छन्, ‘चाँडै सहज अवस्था बन्छ भन्ने आशा छ । त्यहि अनुसार गतिबिधि बढाउँछौं ।’

हुन त मानिसको स्वास्थ्य भन्दा खेलकुद ठुलो हुन सक्दैन । तर कोरोनाको प्रभावले विश्व खेलकुदसंगै घरेलु खेलकुद समेत नराम्ररी पिसिएको छ ।

प्रकाशित मितिः २०७६ चैत्र २ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション