पाँच दिने अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता सम्पन्न

0

 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८–१२ गतेसम्म सञ्चालित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको समापन कार्यक्रम सोमबार सहिद स्मृति खेलमैदानमा सम्पन्न भयो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले खेलकुदमा इमान्दारिता, अनुशासन, मित्रता, स्वास्थ्य र सार्वभौमिकतासँगै जोडएको हुन्छ भन्दै सरकारले खेलकुदलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने, खेलाडीले जितेको पदकलाई शैक्षिक योग्यतासँग समकक्षता प्रदान गर्नुपर्ने र १६ वर्ष नाघेका नेपाली नागरिकहरुलाई सैनिक तालिम दिनुपनेमा जोड दिए ।

मन्त्रीपरिषद्बाट गरेको निर्णयमा अख्तियार नलाग्ने हुँदा सरकारमा बस्ने मन्त्रीहरुले नीतिगत भ्रष्टाचार गरिरहेको भन्दै अमेरिकाको क्ष्एक् अन्तर्गतको MCC सम्झौता नेपालको हित विपरित भएको उदाहरण दिदै उहाँले यो सम्झौता असंलग्नताको नीति विपरित भएको बताए ।
प्रमुख अतिथि सुवालले पूँजीवादी व्यवस्थाले हित नगर्ने हु“दा देशमा औद्योगिक विकासलाई महत्व दिनुपर्ने सुझाव दिदै नयाँ पुस्तालाई निस्वार्थी र देशभक्त बनाउन खेलकुदले योगदान दिने विचार व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले २०४८ सालको जनआन्दोलनमा सहादत्त प्राप्त गर्ने सहिदहरुप्रतिको सम्मान स्वरुप हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गरिंदै आएको बताउदै सहिदहरुको बलिदानलाई विर्सन नहुने धारणा राखे ।

उनले सत्तासीन दलहरुको स्वार्थका कारण देशको नक्सा खुम्चिंदै गएको बताउदै संसदले MCC सम्झौता अनुमोदन गरे देशको र्साभौमिकता खतरामा पर्ने हुँदा सार्वभौमिकताको लागि सबै नेपालीहरु संघर्षरत रहनुपर्छ भने ।

बागमती प्रदेशका सभासद् सृजना सैंजुले खेलकुद क्षेत्रलाई प्राथकितामा राख्दै भक्तपुर नगरपालिकाले नयाँ खेलाडी उत्पादन गर्ने काम गरेकोमा आभार प्रकट गर्दै देशका शासकहरुले ब्रम्हलुट गरिरहेको बताए । उनले यस्ता खेलकुद प्रतियोगिताहरुले व्यक्तिलाई अनुशासित, तन्दुरुष्ट र जुझारु बनाउँदै देशप्रति समर्पित बनाउँदै जाने आशा व्यक्त गरे । उनले अमेरिकी साम्राज्यवाद नेपाल भित्र पस्नका लागि ल्याइएको MCC पास भएमा देशको सार्वभौमिकता गुम्ने खतरा रहेको बताए ।

आजै सम्पन्न पुरुषतर्पmको हाइजम्पमा ललितपुर महानगरपालिकाका विकास खाँडठकुरी प्रथम, भक्तपुर नगरपालिकाका सागर आचार्य द्वितीय र चौतारा सांगाचोक नगरपालिकाका साजन सापकोटाले तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।

महिलातर्पmको हाइजम्पमा भक्तपुर नगरपालिकाका प्रकृति सुवाल प्रथम, भक्तपुर नगरपालिकाकै उर्जु गारु द्वितीय र ललितपुर महानगरपालिकाका सुप्रिया रजतले तृतीय स्थान हासिल गर्न सपल भएको थियो । कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले पदक तथा नगद पुरस्कार वितरण गर्नुभयो ।

१६ वटा नगरपालिकाहरुको सहभागिता रहेको प्रतियोगितामा ९ वटा नगरपालिकाहरुले प्राप्त गरेको समग्र पदकहरुको आधारमा भक्तपुर नगरपालिकाले १४ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त गरी प्रथम स्थान, ललितपुर महानगरपालिकाले ८ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरी द्वितीय स्थान, भरतपुर महानगरपालिकाले ४ स्वर्ण, २ रजत पू्राप्त गरी तृतीय स्थान र मन्थली नगरपालिकाले ३ रजत, ६ स्वर्ण प्राप्त गरी सान्त्वना स्थान प्राप्त गर्न सफल भए भने किर्तिपुर नगरपालिकाले ३ स्वर्ण र २ रजत, चौतारा साँगाचोकगढी नगरपालिकाले ३ रजत र २ कास्य, चाँगुनारायण नगरपालिकाले २ रजत, रामेछाप र कागेश्वरी मनोहरा नगरपालिकाले १–१ कास्य जित्न सफल भए ।

फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,००० र तृतीयलाई २,०००, ट्रयाकतर्फ प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,०००।– र तृतीयलाई २,००० नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने म्याराथुनमा प्रथम हुनेलाई ३०,०००।–, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कार तथा हाफ म्याराथुनमा प्रथम हुनेलाई ३०,०००।–, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション