फेडेररले फ्रेन्च ओपन खेल्न नसक्ने

0

काठमाडौं । घुँडाको शल्यक्रिया गराएका कारण २० पटकका ग्राण्ड स्लाम विजेता रोजर फेडेररले आसन्न फ्रेन्च ओपन खेल्न नसक्ने भएका छन्। गत महिना अस्ट्रेलियन ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचचसँग पराजित भएका स्विस स्टार फेडेररले अर्को हप्ता हुने दुबई टेनिस च्याम्पियनसिप खेल्ने तय थियो। तर बुधबार शल्यक्रिया गराएपछि उनले दुबईमा पनि खेल्न नसक्ने भएका छन्।

विश्व वरियताक्रमको तेस्रो स्थानमा रहेका ३८ वर्षे फेडेररले दायाँ घुँडामा भएको समस्याबाट दीर्घकालिन समाधान खोज्न बुधबार स्विट्जरल्यान्डमै शल्यक्रिया गराएको बिहीबार बताएका छन्। जसका कारण मे महिनामा रोलान्ड गारोसमा हुने वर्षको दोस्रो ग्राण्ड स्लाम खेल्न नसक्ने उनले पुष्टी गरेका हुन्।

उनले दुबई, इन्डियन वेल्स, बोगोटटा, मियामी र फ्रेन्च ओपन खेल्न नसक्ने पुष्टी गर्दै ग्राँस कोर्टमा भने चाँढै फर्किने आशा गरेका छन्। अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पिडुलामा पनि चोट लागेपछि उनी जोकोभिचसँग सोझो सेटमा पराजित भएका थिए। जोकोभिचले मेलबर्नमा उपाधि जितेका थिए। जुन सर्बियाली स्टारको १७औं प्रमूख उपाधि थियो।

फेडेररले गत वर्ष फ्रेन्च ओपनमा सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। २०१५ यता त्यो उनको क्ले कोर्टमा पहिलो प्रतियोगिता थियो।
प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション