भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता यहि फागुन ८ गते बाट शुरु

0

भक्तपुर । भक्तपुर नगरपालिकाले अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज नगरपालिकाले पत्रकार भेटघाट गरि सो कार्यक्रमका बारे जानकारी गराएको हो ।

हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको नपाले जनप्रतिनिधिको आगमन पश्चात पहिलो वर्ष अन्तरनगर भलिबल प्रतियोगिता, दोस्रो वर्ष अन्तरनगर सितेरियो कराते प्रतियोगिता र यो बर्ष अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

प्रतियोगितामा फिल्ड इभेन्ट्स अन्तर्गत सटपुmट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्स अन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ कि मी म्याराथुन, २१.०९ किमी हाफ म्याराथुन, ४१०० मि रिले, ४२०० मि खेल बिधा रहने छन् ।

फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,००० र तृतीयलाई २,०००, ट्रयाकतर्फ प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,००० र तृतीयलाई २,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

त्यस्तै म्याराथुनमा प्रथम हुनेलाई ३०,०००, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ भने
हाफ म्याराथुनमा प्रथम हुनेलाई ३०,०००, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

उक्त खेल प्रतिश्प्रधामा १६ वटा नगरपालिकाहरूले आफ्ना खेलाडीहरू पठाउन नाम दर्ता गराएका छन् । घोराही उपमहानगरपालिका– दाङ, ललितपुर महानगरपालिका– ललितपुर, चाँगुनारायण नगरपालिका– भक्तपुर, रामेछाप नगरपालिका– रामेछाप, किर्तिपुर नगरपालिका–किर्तिपुर, शंखरापुर नगरपालिका– काठमाडौं, मनोहरा कागेश्वरी नगरपालिका–काठमाडौं, मध्यपुर थिमी नगरपालिका– भक्तपुर, चौडण्डीगढी नगरपालिका–उदयपुर, टोखा नगरपालिका–काठमाडौं, भक्तपुर नगरपालिका, साँगाचोक चौतारा गढी नगरपालिका– सिन्धुपाल्चोक, मन्थली नगरपालिका– रामेछाप, भरतपुर महानगरपालिका–चितवन, रत्ननगर नगरपालिका– चितवन, विदुर नगरपालिका–नुवाकोट ले सहभागिता जनाउने आयोजकले जानारी दिएको छ ।

यही फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली २०७६ फागुन ८ गते बिहान ८ बजे भक्तपुर दत्तात्रयबाट सुरु भई नगर परिक्रमा गरेर सहिद स्मृति खेल मैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्ने कार्यक्रम तयर गरिएको छ ।

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको अनुमानित लागत ३० लाख रहेको नपाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका थिय ।

प्रकाशित मितिः २०७६ फागुन ६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション