हालान्डको निरन्तर गोल, डर्टमन्ड पराजित

0

काठमाडौं । नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपनि बोरुसिया डर्टमन्डले डिएफबी पोकलको प्रि–क्वाटरफाइनलमा पराजित भएको छ । डर्टमन्ड घरेलु टोली वेर्डर ब्रेमेनसँग ३–२ ले पराजित भएको हो ।

ब्रेमेनका डाभी सेल्की, लियोनार्दो बिट्टेनकोर्ट र मिलोन रासिकाले गोल गरे । डर्टमन्डका एर्लिङ ब्राउट हालान्ड र जियोभानी रेनाले गोल गरेपनि हार टार्न सकेन । खेलको १६औं मिनेटमा डाभी सेल्कीको गोलबाट ब्रेमेन खेलमा अघि बढेको थियो । ३०औं मिनेटमा लियोनार्दो बिट्टेनकोर्टले गोल गर्दै अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अवस्थामा ल्याएका थिए । हालान्ड ४६औं मिनेटमा थोर्गन हाजार्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए । यसै विन्टरमा रेडबुल साल्जवर्गबाट डर्टमन्ड पुगेका हालान्डले ३ खेलमा ७ गोल गरिसकेका छन् ।

७०औं मिनेटमा युया ओसाकोको पासमा मिलोटले गोल गरेपछि घरेलु टोली ब्रेमेनले खेलमा ३–१ को अग्रता दिलाए । ७८औं मिनेटमा जियोभानीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड ब्रेमेनसँग ३–२ ले पराजित हुन पुग्यो ।

अर्को खेलमा साल्केले हर्था बर्लिनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

प्रकाशित मितिः २०७६ माघ २२ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション