सुमनले खुट्टाको चोटका कारण लिगको बाँकी खेल गुमायो

0

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबका स्ट्राइकर सुमन लामाले सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल गुमाउने भएका छन् ।

राष्ट्रिय टिमका पूर्व सदस्य रहिसकेका सुमनले खुट्टाको चोटका कारण लिगको बाँकी खेल गुमाउने भएका हुन् ।

लिगको छैटौं चरण अन्तर्गत एनआरटीसँगको खेल दौरान सुमनले चोट बोकका थिए । खेलको अन्तिम समयमा सुमनको खुट्टामा चोट लागेको थियो । उनको खुट्टाको कान्छी औला फ्याक्चर भएको छ । त्यस खेलमा पुलिस १-० गोल अन्तरले पराजित भएको थियो ।

एक साता अघि चोट बोकेका सुमनले सोमबार चोटको प्लास्टर गरेका छन् । नेपाल अर्थपेटिक हस्पिटल बौद्धमा उपचार गरेका उनलाई डाक्टरले ६-८ हप्ता विश्राम लिन सुझाब दिएको छ ।

‘लिगका बाँकी खेल गुमाउने भएको छु । डाक्टरले ६-८ हप्ता आराम गर्नु भनेका छन्,’ सुमनले बताए  ।

लिगमा पुलिसले अब ४ खेल खेल्न बाँकी रहेको छ । जारी लिगमा ५ खेल खेलेका सुमनले ४ गोल गरिसकेका छन् ।

गत सिजन पनि पुलिसबाट ३ खेल खेलेका सुमन चोटका कारण लिग गुमाउन पुगेका थिए । करिब ६ महिना बाहिर रहेका सुमन बुटवलमा भएको तिलोत्तमा गोल्डकप मार्फत फुटबलमा पुनरागन गरेका थिए ।

यस चोटसँगै फिफा विश्वकप छनोटको लागि राष्ट्रिय टिममा रहने सुमनको सपना तुहिएको छ ।

‘यस सिजन मेहनत गरेको थिए । घरेलु भूमिमा हुने फिफा विश्वकप छनोटको लागि टिममा पर्न मेहनत गर्ने सोच थियो । लिगमा राम्रो भईरहेको थियो । घाईते हुँदा सम्पूर्ण सपना गुम्यो,’ सुमनले  बताए ।

एन्फा एकेडमीका सुमन नेपालले बंगबन्धु गोल्डकप, सोलीडारिटी कप र १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्दा राष्ट्रिय टिमको सदस्य थिए ।

यस्तै सुमनले नेपालको उमेरसमूह यू-१६, १८, १९ र २३ टिमको प्रतिनिधित्व गरिसकेका छन् ।

बौद्ध क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सुमनले एनआरटीहुँदै नेपाल पुलिस क्लबको जागिरे भएका थिए ।

प्रकाशित मितिः २०७६ माघ १४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション