आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब फाइनलमा प्रवेश

0

काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ पाँचौं क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई ३-० सेटमा हरायो । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको एपीएफले पहिलो र दोस्रो सेट समान २५-२२ ले जित्दै २-० को अग्रता बनाएको थियो ।

तेस्रो सेटमा आर्मीले २२-१७ ले अग्रता लियो । तर एपीएफले उत्कृष्ट पुनरागमन गर्दै लगातार ७ अंक जोडेर २४-२२ को अग्रता बनायो । त्यसपछि आर्मीले लगतार दुई अंक ल्याएर २४-२४ को बराबरी अवस्थामा पुर्‍यायो । तर टेक अवस्थीले स्पाईक र ब्लकबाट एक(एक अंक ल्याएपछि एपीएफले ट्राईब्रेकरमा तेस्रो सेट २६-२४ ले जित्दै फाइनल पुग्यो ।

क्लब भलिबल च्याम्पियनसिपमा आर्मी फाइनलअघि सोझो सेटमा पराजित भएको यो पहिलो पटक हो ।

राष्ट्रिय टिमका ७ तथा राष्ट्रिय टिमबाट यसअघि खेलेका ४ सहित ११ खेलाडी टिममा भए पनि आर्मीको रिसिभ कमजोर हुँदा हार बेहोर्न पुग्यो । एपीएफमा राष्ट्रिय टिमका २ खेलाडी मात्र छन् ।

एपीएफका प्रशिक्षक महेश चौधरीले रिसिभ राम्रो भएकाले खेल जित्न सफल भएको बताए । तेस्रो सेट हार्छ कि जस्तो लागे पनि खेलाडीले उत्कृष्ट पुनरागमन गरेको भन्दै उनले प्रशंसा गरे ।

उनले आर्मीको रिसिभ कमजोर भएकाले आफूहरुलाई फाइदा भएको पनि बताए । फाइनलमा जुन टिम आए पनि उपाधि जित्नका लागि खेल्ने उनले बताए । दोस्रो सेमिफाइनल नेपाल पुलिस र हेल्प नेपालबीच हुँदैछ ।

महिलातर्फ पनि एपीएफको टिम फाइनलमा पुगेको छ । उसले उपाधिका लागि न्यू डायमण्डसंग खेल्नेछ । सेमिफाइनलमा एपिएफले नेपाल पुलिस तथा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई समान ३-० को सेटमा हराएको थियो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भइरहेको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ११ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेल शुक्रबार हुनेछ ।

प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション