एएफसी सोलिडारिटी कपको उपाधीको लागि नेपाल र मकाउ भिड्ने

0

काठमाडौं, २८ कार्तिक । मलेशियामा जारी एएफसी सोलिडारिटी कपको उपाधीको लागि नेपाल र मकाउ भिड्ने भएका छन् ।
हिजो भएको पहिलो सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० र दोस्रो सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ५–४ ले हराएर उपाधीको लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा १७ औं मिनेटमा गोल गरेको लाओसले अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा विमल घर्ती मगरले गोल गरि खेललाई बराबरमा ल्याएका थिए ।
दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । बराबर पछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए । तर, खेलको अन्त्यतिर नेपालले गोल खानपुग्यो ।
खेलमा २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो ।
९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो ।
टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।
उपाधी भीडन्त आगामी मंगलबार हुने छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション