सेक्स टेप सार्वजनिक भएपछि प्रशिक्षक निलम्बित

0

काठमाडौं । स्पेनिस फुटबल क्लब मालागाले प्रशिक्षक भिक्टर सान्चेज डेल एमोलाई निलम्बित गरेको छ । प्रशिक्षक सान्चेजको सेक्स टेप अनलाइन मार्फत बाहिरिएपछि क्लबले उनलाई घटनाको पूर्ण अनुसन्धान नभएसम्मका लागि निलम्बित गरेको हो ।

सेक्स टेप मंगलबार अनलाइनमा सार्वजनिक भएको थियो र सोही दिन बेलुका मालागाले वक्तव्य जारी गरेर प्रशिक्षक सान्चेजलाई निलम्बित गरिएको जनाएको हो ।

पूर्ण अनुसन्धान नभएसम्मका लागि क्लबका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रशिक्षक सान्चेजलाई निलम्बित गरिएको मालागाले जारी गरेको वक्तव्यमा उल्लेख छ । सान्चेजले पनि आफ्नो सफाइ दिँदै वक्तव्य जारी गरेका छन् ।

४३ वर्षका सान्चेजले आफूलाई ब्ल्याकमेल गरिएको र सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गर्ने भन्दै धम्की आउने गरेको उल्लेख गरेका छन् ।

कुनै पनि व्यक्तिको निजी जीवन कुराहरु स्वीकृति बिना सार्वजनिक गर्नु अपराध रहेको र आफू दुर्व्यवहार र एक्टोर्सनको शिकार भएको उनले उल्लेख गरेका छन् । मालागा अहिले स्पेनिस दोस्रो लेगमा खेलिरहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ पौष २३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション