ढोरपाटन महिला भलिबल माघ १६ देखि

0

काठमाडौं। १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप माघ १६ गतेदेखि सुरु हुने भएको छ । ढोरपाटन स्पोर्ट्स क्लबले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, टप्स माबि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट माबि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल केन्द्र र ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।च्याम्पियनसिपको विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।

प्रतियोगिताको अनुमानित खर्च ५१ लाख रहेको आयोजक क्लब ढोरपाटनका अध्यक्ष मनबीर छन्त्यालले बताए । कूल लागतको ७० प्रतिशत रकम दर्शकबाट उठाउने योजना बनाईएको उनले जानकारी दिए । यस्तै छैटौं संस्करणको ढोरपाटन पुरुष भलिबल प्रतियोगिता भने चैत ११ देखि १८ गतेसम्म हुनेछ ।

प्रकाशित मितिः २०७६ पौष १० बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション