चितवनको लगातार दोस्रो जित

0

पोखरा । चितवनका कप्तान पारस खडको अर्धशतकको सहयोगमा चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालमा चितवनले दिएको २०४ रनको कीर्तिमानी लक्ष्य पछएको बुटवलले निर्धारित १८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८४ रन बनायो । चितवनले बनाएको २०४ रन पीपीएलको हाल सम्मको सर्वाधिक योगफल हो । हाल सम्म पीपीएलमा कुनै पनि टोलीले २०४ रनको योगफल बनाउन सकेका थिएनन् ।

र्कीतिमानी लक्ष्य पछएको बुटबलले पहिलो ओभरको पाँचौ बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो ।

बुटवलका आफताव उदिन अहमेद रन नबनाएरै आउट भए । उनी करण केसीको बलमा पारस खड्काले क्याच आउट गराएका हुन् । बुटवले दोस्रो ओभरको पाँचौ ओभरमा आफ्नो दोस्रो विकेट गुमायो । बुटवलका हरिस टोङलाई सन्नी पटेलले एलबीडब्लु आउट गराएका हुन् ।

शंकर राना ५ रन बनाउँदै बुटवलको तेस्रो विकेटको रुपमा आउट भए । उनलाई चितवनका करण केसीले क्याच आउट गराएका हुन् । ११ ओभरको तेस्रो बलमा भिम सार्की २१ रन बनाउँदै आउट भए । उनी बिक्रम सोभको बलमा क्याच आउट भए । बुटवलका सिभम सिंह ३३ रन बनाएर आउट भए ।

उनी १२ ओभरको अन्तिम बलमा बिक्रम भुसालको बलमा क्याच आउट भएका हुन् ।

भुवन कार्कीले चितवनका लागि छैटौं किवेट लिए । बुटवलका कप्तान सोमपाल कामीलाई भुवनले ३ रनमा क्याच आउट गराएका हुन् । बुटवलका शेर मल्ल बुटवलको सातौं विकेटको रुपमा आउट भए । उनलाई १७ ओभरको तेस्रो बलमा रोहन मुस्तफाले बोल्ड आउट गराएका हुन् ।

सोही ओभरको पाँचौ बलमा मुस्तफाले अविनाश बोहोरालाई पनि बोल्ड आउट गराएका हुन् । १९ ओभरको तेस्रो बलमा करण केसीले चितवनका लागि तेस्रो किवेट लिए । उनले हरी चौहानलाई क्याच आउट गराएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाएका थिए ।

पारसले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए । पारस ११ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । उनलाई अफताफ उदिन अहेमदले क्याच आउट गराए ।

त्यस्तै रोहन मुस्तफाले पनि चितवनका लागि नट आउट रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन बनाएका हुन् । मुस्तफाले ४४ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५० रन पूरा गरेका थिए ।

चितवनका लागि आरिफ शेखले ४० रनको योगदान गरे । आरिफलाई अन्तिम ओभरमा अविनाश बोहोराले क्याच आउट गराएका थिए । बाबर हायत १ रन बनाउँदै आउट भए । उनलाई अफताफले क्याच आउट गराएका थिए । त्यस्तै सन्नी पटेलले ४ रनको योगदान गरे । जितसँगै चितवन २ खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित बुटवलको दुई अंक छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान ९ः०० बजे बुटवल बलास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारनै हुने दोस्रो खेलमा चितवन राइनोजले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション