काठमाडौं । सरकारले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएका छन् ।
यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिने निर्णय गरेको छ ।मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण जितेको थियो ।
प्रकाशित मितिः २०७६ मङ्सिर २५ बुधबार
Comments