१३ औं सागको शानदार समापन

0

काठमाडौं । ड्रोनबाट नेपालको नक्सा र झण्डसँगै पशुपतिाथको मन्दिर, गौतम बुद्धको आकृति आकाशमा देखाउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन गरिएको छ ।

पुरुष फुटलको फाइनलपछि शुरु भएको समापन समारोह करिव ३ घण्टा चलेको थियो, जसमा सहभागि ७ देशका खेलाडीको मार्चपासदेखि लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधनसम्म थियो । अनी ड्रोनबाट अमेजिङ परफरमेन्स पनि ।

मंसिर १५ गते औपचारिक रुपमा शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमा गरी १० दिनसम्म चलेको थियो ।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गरे । उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले सागमा पदक जित्ने नेपाली खेलाडीहरुलाई बोलाएर भोलि विशेष प्याकेज घोषणा गर्दैछन् ।

समापन समारोहका प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको सफल आयोजनाले विश्वसामु नेपालको शिर अझ उच्च भएको बताए ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अवस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजी समेत गरिएको थियो ।

प्रकाशित मितिः २०७६ मङ्सिर २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション