१३ औं सागः नवौं दिनसम्म कसको पदक कति ?

0

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नवौं दिनसम्म कूल ३०३ स्वर्ण पदकको छिनोफानो भएको छ ।

कुल ३१७ स्वर्णमध्ये ३०३ स्वर्णको छिनोफानो हुँदा भारत १६३ स्वर्ण पदकका साथ शीर्ष स्थानमा रहेको छ भने ४९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

नवौं दिनसम्म आइपुग्दा भारत पदक तालिकामा १६३ स्वर्ण, ९१ रजत र ४३ कास्य गरी कुल २९७ पदकसहित शिर्ष स्थानमै यथावत छ । नेपालले ४९ स्वर्ण, ५५ रजत र ९३ कास्य गरी कुल पदक संख्या १९७ पुर्‍याएको छ ।

श्रीलंका ४० स्वर्ण, ८१ रजत र ११९ कास्यका साथ कुल २४० पदकका साथ तेस्रो स्थानमा छ । पाकिस्तान भने ३१ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित १२३ पदकसहित तालिकाको चौथो स्थानमा छ ।

बंगलादेशले १९ स्वर्ण, ३३ रजत र ८३ कास्यसहित १३५ पदकसहित पाँचौं स्थानमा छन् भने एक मात्र स्वर्ण जितेको माल्दिभ्सले ३ कास्यसहित ४ पदक लिएर छैठौं तथा छ रजत र १३ कास्यसहित १९ पदक जितेको भुटान तालिकाको पुछारमै छ ।

यस्तै इतिहासमै दोस्रो पटक सागको तालिकामा दोस्रो स्थानमा रहेको आयोजक राष्ट्र नेपालले ४९ स्वर्ण पदक जितेको छ । पहिलो संस्करणदेखि लगातार सागमा सहभागिता जनाएको नेपालले सर्वाधिक स्वर्ण १९९९ मा काठमाडौंमा भएको आठौं साग प्रतियोगितामा ३१ स्वर्ण जित्दै दोस्रो स्थान कव्जा गरको थियो ।

प्रकाशित मितिः २०७६ मंसिर २४ मंगलवार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション