नेदरल्यान्ड्स युरोकप फुटबलमा छनोट

0

काठमाडौं । नेदरल्यान्ड्स सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । युरो छनोट अन्तर्गत शनिबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्दै नेदरल्यान्ड्सले अर्को वर्ष आयोजना हुने युरोकपमा स्थान पक्का गरेको हो ।

बेल्फास्टमा नर्दन आयरल्याण्डका स्टेभेन डेभिसले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स जोगिएको थियो । यो बराबरी पछि समूह सी को नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहदै युरोकपमा छनोट भएको हो । नेदरल्यान्ड्सले ७ खेलमा १६ अंक जोडेको छ । नर्दन आयरल्याण्ड १३ अंक जोडेर तेस्रो स्थानमा छ ।

नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक ठुला प्रतियोगिताका लागि छनोट भएको हो । यस अघि नेदरल्यान्ड्स सन् २०१८ को फिफा विश्वकप र सन् २०१६ को युरोकपमा छनोट हुन असफल भएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७६ मंसिर १ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション