काठमाडौं । अष्ट्रियाका डोमिनिक थिम एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । लन्डनमा मंगलबार राति सर्बियन खेलाडी नोभाक जोकोभिकलाई हराउँदै डोमिनिक सेमिफाइनलमा पुगेका हुन् ।
सेमिफाइनल पुग्ने क्रममा पाँचौ वरियताका डोमिनिकले दोस्रो वरियताका जोकोभिकलाई ६-७ ९५-७०, ६-३ र ७-६ ९७-५० ले हराए । यस अघि पहिलो खेलमा डोमिनिकले स्विस खेलाडी रोजर फेडेररलाई हराएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार
Comments