रोनाल्डोले ४० देशविरुद्व गोल फर्कन सफल

0

काठमाडौँ ।  बढ्दो उमेरसंगै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको प्रर्दशन समेत उच्च छ । बुधबार रातिमात्र रोनाल्डोले युरो छनोट अन्तर्गत लिथुनियाविरुद्व ह्याट्रिक सहित चार गोल गरे । योसंंगै पोर्चुगलको जर्सीमा रोनाल्डोले ४० देशविरुद्व गोल फर्कन सफल भएका छन् ।

साथै रोनाल्डो युरोपेली फुटबलमा देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेको छन् । उनले पोर्चुगलका लागि ९३ गोल गर्न सफल भएका छन् । यसअघि ईरानका अली देइले सबै भन्दा बढी १ सय ९ गोल गरेका छन् ।

रोनाल्डोको चार गोलमै पोर्चुगलले युरो छनोटमा लियुनियालाई ५–१ गोल अन्तरले हराएको थियो । रोनाल्डोले गोल गरेका देशमा होल्याण्ड, अजरवैजान, लात्भीया, ईस्टोनिया, रसिया, ईरान, लक्जेमवर्ग, स्विडेन, साउदी अरब, ग्रिक, बेल्जियम, अर्मेनिया, पोल्याण्ड, फिनल्याण्ड, डेनमार्क, ईक्वेडर, चेक रिपब्लिक, काजकिस्तान, साईप्रस, क्रोएसिया, अर्जेन्टिना र पानामा छन् ।

यस्तै, बोस्निया हर्जगोभिना, नर्दन आयरल्याण्ड, एन्डोरा, क्यामरुन, स्पेन, फारो आईसल्याण्ड, वेल्स, लिथुनिया, मोरक्को, इजिप्ट, न्युजिल्याण्ड, स्विटजरल्याण्ड, नर्थ कोरिया, आईसल्याण्ड, स्लोभाकिया, सर्बिया, घाना र हङ्गेरी रहेका छन् ।

Ronaldo has hit six hat-tricks for Portugal during his career, including one at the last World Cup

अर्को रमाईलो पक्ष भनेको रोनाल्डोले क्लब र देशका लागि ५४ ह्याट्रिक गरेका छन् ।

जसमा १२ विभिन्न देशविरुद्व उनले ह्याट्रिक गरेका छन् ।

उनले लिथुनिया, पोर्चुगल, ईटाली, रुस, स्पेन, जापान, अर्मेनिया, स्विडेन, टर्की, नर्दन आयरल्याण्ड, नेदरल्याण्ड र ईङल्इाण्डविरुद्व ह्याट्रिक गरेका छन् ।

उनले विश्वकपका १७ खेलमा ७ गोल गरेका छन् । युरो कपका २१ खेलमा उनले ९ गोल गरेका छन् । उनकै कप्तानीमा पोर्चुगलले युरो कपको उपाधि उचालेको थियो ।

तर रोनाल्डोले पोर्चुगलबाट कुनैपनि ठुलो प्रतियोगिताको फाईनलमा गोल गर्न सकेको छैनन् ।

His strikes mean he has now hit goals against 40 different countries for Portugal in his career

मंगलबारको ह्याट्रिक लगत्तै रोनाल्डोले भने, ‘म निकै राम्रो समयमा छु । तर टिमले अझ राम्रो गरिरहेको छ ।’ ‘म यो समय निकै मज्जा अनुभव गरिरहेको छु । गोल गरेका कारणले मात्र हैन । पछिल्लो समय त्यही स्तरको प्रर्दशन गर्न पाएको छु ।’ ‘आगामी दिनमा सोत राष्ट्रिय टिममा सहयोग जारी राख्नेछु ।’ उनले भने ।  एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ २६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション